नवलपरासीमा लागु औषध सहित १२ जना पक्राउ

नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) ले लागु औषध सहित १२ जनालाई पक्राउ गरेको छ । साढे दुई महिनाको अबधिमा १२ जनालाई पक्राउ गरी कारबाही गरिएको जनाएको छ । उनीहरुको साथबाट प्रहरीले १० केजी चरेश, १३१ एम्पुल…

डेढ लाख नगद सहित जुवातास खेल्ने/खेलाउने आठ जना पक्राउ

चितवन। पूर्वी चितवनमा करिब डेढ लाख नगद सहित चितवन प्रहरीले जुवा तास खेलिरहेका ८ जनालाई पक्राउ गरेको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ८ लक्ष्मीनगरस्थित कृष्ण श्रेष्ठको घरमा तास तथा कौडा खेलिरहेको भन्ने सूचनाको…

शिक्षक हत्याको आरोपमा दुई पक्राउ

दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको हत्या गरेको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । उनिहरु विद्यायलसंगै जोडिएको पसलका सञ्चालक हुन् । पक्राउ परेकाहरुको बारेमा अनुसन्धान…

शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धि उजुरी

बुटवल-लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध सांसद विमला कुमारी खत्रीले अपहरण तथा शरीर बन्धकसम्बन्धि किटानी जाहेरी दिएकी छिन्। साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर बन्धक बनाएकोले…

बाल दिवसमा हुप्सेकोटमा वक्तृत्वकला

हुप्सेकोट (नवलपुर) । बाल दिवसको अवसरमा हुप्सेकोट गाउपालिकामा वक्तृत्वकला प्रतियोगिता भएको छ । माध्यमिक तहमा प्रविधिमैत्री शिक्षा, आजको आवश्यकता र आधारभुत तहमा बाल अधिकारको प्रत्याभुति हामी सवैको जिक्मेवारी बिषयमा वक्तृत्वकला…

मदरसाबाट पहिलो पटक विद्यार्थी एसईई उत्र्तिण, मदरसा उच्च शिक्षा पश्चिम नवलपरासीमै

परासी । पश्चिम नवलपरासीमा मदरसा शिक्षा पढ्ने विद्यार्थीहरुले जिल्लामा उच्च शिक्षासम्म पढ्न पाएपछि यहाँका मदरसा शिक्षा अध्ययन गर्ने विद्यार्थीहरु उत्साही भएका छन् । मदरसा ईस्लाम धर्म सम्बन्धित अध्यापन गराउने एक धार्मिक…

मुग्लिन–नौबिसे सडक अवरुद्ध

पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार गए राति २ः०० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो ।…

वि.सं. २०७८ भाद्र ३० गते बुधवारकाे राशिफल

आजको पञ्चाङ्ग, वि.सं. २०७८ भाद्र ३० गते बुधवार तदनुसार ई. सं. २०२१ सेप्टेम्बर १५ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४१, (ञलाथ्व), नेपालमा सूर्योदय : बिहान ०५:४९ बजे र सूर्यास्त :…

बाल दिवसमा कविता प्रतियोगिता

परासी । राष्ट्रिय बाल दिवस २०७८ को अवसरमा जिल्ला स्तरीय मावि तह कविता प्रतियोगिता भएको छ । नेपाल बाल संगठन पश्चिम नवलपरासीको आयोजनामा जिल्ला स्तरीय मावि तह कबिता प्रतियोगिता भएको हो । कोरोना संक्रमण र बालबालिकाको भोगाई बिषयमा…

त्रिभुवन विमानस्थलबाट २ करोड बढीको सुनको गहना बरामद

त्रिभुवन विमानस्थलमा दुई करोड बढीको सुनको गहना प्रहरीले बरामद गरेको छ । भदौ २८ गते बिहान ०८:३० बजे श्री एयरलाइन्सको उडान नं. SHA731 मा काठमाण्डौंबाट बिराटनगर जान लागेका यात्रुहरूको ब्यागेज एरियाको X-ray Machine मा चेकजाँच गर्ने क्रममा…