नेपालले पपुवा न्युगिनीलाई ३३ ओभरमा अलआउट गर्यो, जितका लागि १३५ रनको लक्ष्य
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्युगिनीलाई ३३ ओभरमा अल आउट गरेको छ । सन्दिप लामिछानेले ४ विकेट लिएको उक्त खेलमा नेपालले जितका लागि १३५ रनको लक्ष्य प्राप्त गर्यो ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा जारी खेलमा नेपालका…