मृतक परिवारले अझै राहत रकम पाएनन्
हरि शर्मा -
परासी - बाढीबाट क्षति भएको विवरण संकलनमा जनप्रतिनिधिहरुले बेवास्ता गर्दा क्षतिपुर्ति र राहत रकम उपलब्ध गराउन समस्या भएको छ ।
गत भदौं ११ गते पश्चिम नवलपरासीमा आएको बाढीबाट जिल्ला नै प्रभावित भएको थियो । सबैभन्दा बढी…