चितवनमा कोरोनाका सक्रिय संक्रमित अब ९३८ जनामात्र
भरतपुर । चितवनमा पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै आइरहेको छ । अब चितवनमा कोरोनाको सक्रिय संक्रमित जम्मा ९३८ जना मात्र रहेको छ ।
पछिल्लो २४ घन्टामा चितवनमा ७० जना कोरोना संक्रमित बढेका छन् । सोही समयमा १४९ जना कोरोना संक्रमणबाट…