गोरु काटेको आरोपमा तीन जना पक्राउ

स्याङ्जा, भदौ २१ । स्याङ्जामा गोरु काटेको आरोपमा प्रहरीले स्याङ्जाको भिरकोट ढापुकफेदीबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढापुकफेदीका नैनसिंह गुरुङ, हुमप्रसाद गुरुङ र खेम गुरुङ छन् । प्रहरी चौकी दहथुमबाट खटिएको टोलीले उनीहरुलाई…

पहिराले सडक रोकिँदा इन्धनको अभाव

पहिराका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध हुँदा साविकको धौलागिरिका चार जिल्लामा इन्धन र उपभोग्य वस्तुको अभाव हुन थालेको छ । लामो समय ढुवानी रोकिँदा पेट्रोलियम पदार्थ, फलफुल तथा तरकारीलगायतका सामग्रीको अभाव हुन थालेको हो ।…

क्रान्तिकारी माओवादी देविनगर टोल भेला

नेकपा (क्रान्तिकारी माओवादी ) बर्दघाट नगर  समितिले संगठन सुदृढीकरण  तथा बिस्तार अन्तर्गत  बर्दघाट -४ देबिनगर टोल भेला तथा अन्तरक्रिया कार्यक्रम भएको छ  । भेलाले सेती थापाको नेतृत्वमा ९ सदस्सिय  देविनगर टोल समिति गठन गरेको हो । …

नवलपुरमा काँग्रेस वडा अधिवेशनको आज, १८४२ जना प्रतिनिधि छनौट हुने

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीमा नेपाली काँग्रेसको वडा अधिवेशन आज शुरु भएको छ । नवलपुरमा रहेका ९२ वटा वडामा आज अधिवेशन शुरु भएको छ । अधिवेशनमा सहमतिको प्रयास भईरहेको र कतिपय वडामा सहमति भईसकेको नेपाली काँग्रेस…

नवलपरासी कांग्रेस वडा अधिवेशन : कतै माइन्युट च्याँतियो, कतै उजुरी

हरि शर्मा- परासी, २० भदौं : पश्चिम नवलपरासी कांग्रेस वडा अधिवेशनको जिल्लाभरको परीणाम अझसम्म पनि आउन सकेको छैन । गुट विवादका कारण ३ दिन बितिसक्दा पनि परीणाम आउन नसकेको हो । गुट विवादका कारण कार्यकर्ताबीच तिब्र विवाद हुँदा कतै माइन्युट…

देवचुलीमा असोज १ गतेबाट विद्यालय खुल्ने

कृशला सापकोटा - देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा असोज १ गतेबाट विद्यालय खुल्ने भएको छ । कोरोना कहर सुरु भए संंगै नेपालका शैक्षिक संस्थाहरु बन्द भएका थिए भने सक्रमणको दर घटे संगै विस्तारै शैक्षिक संस्थाहरु खुल्न थालेका छन्…

नवलपुरमा सक्रिय संक्रमितको संख्या १ सय १७

नवलपुरमा कोभिड १९ को सक्रिय संक्रमितको संख्या घटेको छ । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार आईतबार सक्रिय संक्रमितको संख्या १ सय १७ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा २० जना नयां सक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका…

कावासोतीमा घटयो संक्रमितको संख्या

नवलपुरको कावासोतीमा आज १ जना नयां संक्रमित थपिएका छन् । कावासोती नगरपालिकाको स्वास्थ्य कार्यालयका अनुसार कावासोतीमा सनिबार सम्म २०३६ जना कोरोना संक्रमित रहेकोमा आज १ जना थपिएसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या २०३७ पुगेको छ…

नारायणीमा हाम फालेर युवक वेपत्ता

चोरमारा । आईतबार दिउसो नवलपरासी पूर्व नवलपुरको नारायणी नदी पुलबाट हाल फालेर रुपन्देही देवदहका स्थानीय एक युवक वेपत्ता भएका छन् । दिउसो करिव १२ वजे गैंडाकोट स्थीत नारायणी पुलबाट रुपन्देही जिल्ला देवदह नगरपालिका–१० का २४ वर्षीय बिक्रम खत्री…

प्रतापपुरमा हरिजन युवा मञ्चद्वारा राहत वितरण

रामकरण अम्बेडकर - प्रतापपुर । पश्चिम नवलपरासीमा प्रतापपुर गाउँपालिका वडा नं. ३ नन्दपुरमा ३१ घर परिवारलाई हरिजन युवा मन्च नवलपरासीद्वारा बाढी पीडितहरुलाई राहत वितरण गरेको छ । अविरल वर्षाका कारण बाढी आए पछि घरमा पानी पसेर घर समेत…