पाल्हीनन्दनका बाढीप्रभावितहरु राहत पाउन थाल: राहत युएमएन र एससी डिसीले पु¥याए ठुलो योगदान

परासी। नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका बाढी प्रभावित घरपरिवारहरु राहत पाउन थालेका छन् । गाउँपालिकाको वडा ६ का अतिबाढी प्रभावित परिवारहरुलाई आज राहत स्वरुप खाद्यान्न एवं त्रिपाल वितरण गरिएको छ । युनाईटेड मिशन टु नेपालको आर्थिक सहयोग…

नवलपुरमा थप एक कोरोना संक्रमितको मृत्यु

नवलपुरको मध्यविन्दुमा थप एक जनाको कोरोनाबाट मृत्यु भएको छ । नवलपुरको मध्यविन्दु नगरपालिका १३ मैनाघाट बस्ने ६५ बषर््िाय गन्ज बाहादुर सारुको मुत्यु भएको हो । उनलाई निमोनिया सम्बन्धि बिरामि भएको र उपचारको लागि भरतपुर अस्पताल लगिएको थियो ।…

काउन बुटवल नगरले गर्यो रक्तदान

बुटवल  । निर्माण क्षेत्रका मजदुरहरुको हकअधिकार स्थापित गर्ने र उनीहरुलाई आईपरेका समस्या समाधानका लागि क्रियाशिल नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ(काउन)ले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । विगत…

नेपाली काँग्रेस तिलोत्तमा ३ को क्रियाशिल भेला 

बुटवल- नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले पार्टीको आशन्न १४ औं महाधिबेशनका लागि हुने वडा तहको निर्वाचनमा सक्षम र योग्य उम्मेदवार चयन गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीको वडा तहबाट चुनिएर जाने प्रतिनिधिहरु नै गाउँ, नगर, प्रदेश,…

कावासोतीका विद्यालयहरु भदौ २७ गते बाट सन्चालन हुने

कावासोतीका विद्यालयहरु भदौ २७ गते बाट सन्चालन हुनेभएका छन । बुधबार बसेको नगरस्तरिय विपत व्यवस्थापन समितिको बैठकले विद्यालयहरु भदौ २७ गते बाट सन्चालन गर्ने गरि निर्णय गरिएको विपत व्यवस्थापन समितिका संयोजक एवं नगर उपप्रमुख प्रेम शंकर

नवलपुरमा ५ दिनदेखि नेपाल टेकिलममा समस्या

कृशला सापकोटा- नवलपुर । ५ दिन देखि नवलपुरमा नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ । दाउन्नेको खुर्सानी खोला र आसपासको क्षेत्रमा गएको पहिरो क्रममा नेपाल टेलिकमको फाईबरमा क्षति भएको कारण समस्या आएको नेपाल टेलिकम कावासोतीका निमित्त…

काठमाडौंमा भोलिदेखि सिनेमा हल खुल्ने

यो वर्षको सुरुदेखि बन्द अवस्थामा रहेका सिनेमा हल खुल्ने भएका छन्। जिल्ला प्रशासन कार्यलयको निर्णय अनुसार काठमाडौं उपत्यकाका फिल्म हलहरु भोलिदेखि खुल्ने भएका हुन्। काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले ५ महिनादेखि जारी…

नवलपुरमा काङ्ग्रेसको वडा अधिवेशन भदौ २१ गते

नवलपुरमा नेपाली काङ्ग्रेसको वडा अधिवेशनहरु भदौ २१ गते हुने भएको छ । बुधबार नेपाली काङ्ग्रेस नवलपुरको जिल्ला कार्यसमितिको बैठकले भदौ २१ गते जिल्लाका सबै ९२ वडामा एकै दिन अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । काङ्ग्रेसको जिल्ला अधिवेशन…

वीर अस्पतालमा लापरबाहीको चरम रूप, किनेको तीन वर्षसम्म थन्किए ४८ कराेडकाे मेसिन

सबै उपचार सम्भव भएसँगै नेपालमा क्यान्सरका बिरामी थपिने संख्या बढ्दो छ । तर, विकिरणको माध्यमबाट क्यान्सर उपचार गरिने रेडियोथेरापी मेसिन पर्याप्त नहुँदा बिरामीले सास्ती व्यहोर्नुपरेको छ । वीर अस्पतालमा करोडौं मूल्यमा खरिद गरिएको मेसिन ३ वर्ष…

बाढीपीडित पत्रकारको व्यथा: अझै आश्रयमा

हरि शर्मा - परासी । पत्रकार मोहन पौडेल ३ दिनदेखि आफन्तको घरमा आश्रय लिएर बस्दै छन् । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा कोठा भाडामा लिएर परिवारसहित बस्दै आएका पौडेलले खाद्यन्नदेखि लत्ताकपडा, कम्प्युटरलगायतका कुनै पनि सामान स्यार्हान…