बागमती प्रदेशका सामाजिक मन्त्री कृष्ण खनालले राजीनामा दिए

बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिनुभएको छ । नव गठीत नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका उहाँले आज राजीनामा दिनुभएको हो । खनालले हिजो बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थति भएर…

मन्त्रिपरिषदको बैठक बस्दै

मन्त्रिपरिषदको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास वालुवाटारमा अपराह्न चार बजेको लागि बैठक बोलाइएको छ । बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाद्वारा एमसीसी अनुमोदनमा जोड

मन्त्रिपरिषद् विस्तारको ‘गाँठो फुकाउन’ मंगलबार बालुवाटारमा बोलाइएको सत्तारूढ दलको बैठक एमसीसी विवादतिर मोडिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक बोलाउने र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोेरेसन (एमसीसी)…

अवैधरूपमा चन्दा संकलन गर्ने दुई पक्राउ

भरतपुर । गैरकानुनीरूपमा कार्यालय सञ्चालन गरी कर्मचारीसमेत राखेर चन्दा उठाउने दुई व्यक्ति मंगलबार प्रहरीको फन्दामा परेका छन् । गैरकानुनीरूपमा चन्दा स्वरुप रकम संकलन गरेको सूचनाका आधारमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं ३ घर भई…

पुस्तकालय दिवशमा कवि गाेष्ठी

सबल समाजकाे आधार, सामुदायिक पुस्तकालयकाे विकास र विस्तार भने मुल नाराका साथ १४ अाैं पुस्तकालय दिवशकाे अवसरमा अग्याैली सामुदायिक स्राेत पुस्तकालय, डण्डाकाे अायाेजनामा साधना संगमकाे ५१ अाैं शृङ्खला तथा कवि गाेष्ठी कार्यक्रम कावासाेती १६…

संर्घषका खाका कोर्दै क्रान्तिकारी माओवादी

नवलपरासी  - नेकपा ( क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीले संगठन सुदृढीकरणका साथै संर्घषका खाका तयार गरेको जनाएको छ । सो पार्टीको मंगलबार बर्दघाट ४ शान्तिनगरमा भएको जिल्ला कमिटीको पुर्ण बैठकले आगामी आन्दोलनको कार्ययोजना बनाएको हो ।…

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) को दाबी

माधवकुमार नेपाल नेतृत्वको नवगठित नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन् । मंगलबार नेकपा एमालेका १२ जना प्रदेशसभा सांसदहरुले प्रदेश निर्वाचन कार्यालयमा पुगेर आफूहरु एकीकृत समाजवादी…

आज २०७८ भाद्र १६ गते बुधबारको राशिफल

आज २०७८ भाद्र १६ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष…

नवलपुरमा सक्रिय संक्रमितको संख्या १ सय ७४

नवलपुरमा कोभिड १९ को सक्रिय संक्रमितको संख्या घटेको छ । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार मंगलबार सक्रिय संक्रमितको संख्या १ सय ७४ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा  ९ जना नयां सक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका…

नेपाल ट्रेड यूनियन महाँसंघ (जिफन्ट)द्धारा उद्योग वाणिज्य संघलाई ध्यानाकर्षण पत्र

बिबेक भण्डारी । सामाजिक सुरक्षा कायम हुनुपर्ने भन्दै नेपाल ट्रेड यूनियन महाँसंघ (जिफन्ट)ले ध्यानाकर्ष गराएको छ । मंगलवार जिफन्टले सबै जिल्लाका उद्योग बाणिज्य संघलाई ध्यानाकर्ष पत्र प्रदान गरेको छ । यस्तै नवलपुर जिफन्टले पनि प्रदेशको…