घोडा चराएर घर फर्कँदा पुलबाट खसेर बेपत्ता

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–१ सामागाउँको खङ्सारस्थित घ्याल्बो खोलामा काठे पुल तर्ने क्रममा लडेर एक व्यक्ति बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सोही ठाउँका स्थानीय ३२ बर्षका धावा रेतर लामा रहेको प्रहरीले जनाएको छ । …

तामाको परिकार खानुका छ फाइदाहरु

बाँसको टुँसा वा कलिलो भागलाई तामा भनिन्छ । आजभोलि तामाको सिजन पनि हो । हाम्रो भान्छामा तामाको धेरै परिकारहरु पाक्ने गर्दछ । तामालाई अचार, सुप ,सब्जी, जुन परिकारमा पनि तयार गर्न सकिन्छ । जसरी खाए पनि यो स्वादिष्ट हुन्छ र यसले मानव…

वर्षाका कारण आन्तरिक उडान प्रभावित

केही दिन यता काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा भइरहेको छ। प्रतिकूल मौसम र भिजिबिलिटीका कारण केही आन्तरिक उडानहरु रद्ध भएको वायुसेवा कम्पनीहरुले जानकारी दिएका छन्। पोखराको मौसम र भिजिबिलिटीका कारण केही उडान रद्ध…

गैडाकोटको थुम्सीमा अझै खुलेनन् बाटो

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट थुम्सीमा ३ दिनदेखि अबरुद्ध पूर्व पश्चिम सडक अझै खुल्न सकेको छैन् । गैडाकोटको चार स्थानमा डाईभर्सन भत्किएर शुक्रबार देखि सडक अवरुद्ध भएको हो । भत्किएको डाईभर्सन मध्ये २३ स्मृति पुलमा भत्केको…

बुटवलमा पहिरो जाँदा तीन घरमा क्षति , एक दर्जन घरहरु जोखिममा

बुटवल उपमहानगरपालिका–३ ज्योति नगरमा आज पहिरो जाँदा तीन जनाको घरमा क्षति पुगेको छ । भने, एक दर्जन घरहरु जोखिममा परेका छन् । चुरे पहाडबाट खसेको पहिरोले मनमाया भाट क्षेत्रीलगायत तीन जनाको घरमा क्षति पुर्‍याएको छ भने…

चार करोड बजेट लगानी गरी नगरपालिकाले आफ्नै लगानीमा मोटरेबल पुल निर्माण गर्ने

लमजुङको मध्यनेपाल नगरपालिकाले आफ्नै लगानीमा मोटरेबल पुल निर्माण गर्ने भएको छ । झण्डै चार करोड बजेट लगानी गरी नगरपालिकाले चर्दी खोलामा मोटरेबल पुल निर्माण गर्ने भएको हो । मध्यनेपाल नगरपालिका–३ र ४ को सिमाना भएर बग्ने चर्दी खोलामा क्रमागत…

स्रोत नखुलेको १० लाख ६३ हजारसहित २ जना पक्राउ

जगरनाथपुर गाउँपालिका २ बाट स्रोत नखुलेको नगद १० लाख ६३ हजार ६ सय २० नेपाली रुपैयाँ र १ हजार ६ सय भारतीय रुपैयाँ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार पश्चिम चम्पारण ईनर्वा बजार बस्ने ४५ वर्षीय…

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवगठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता…

वन्यजन्तुका अंगसहित तनहुँबाट ३ जना पक्राउ

तनहुँको ब्यास नगरपालिकामा वन्यजन्तुका अंगसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ब्यास नगरपालिका ५ पतेनीस्थित पक्की पुल नजिकैबाट बाघको अवैध छाला, खप्पर, हड्डी लगायतका अंगसहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ…

दुई हजार बढीले नवीकरण गरेनन् सामाजिक सुरक्षा भत्ताको विवरण

कैलालीको टीकापुर नगरपालिकाले सामाजिक सुरक्षा भत्ताको विवरण नवीकरणका लागि गत साउन ३ गतेदेखि ३२ गतेसम्म शिविर सञ्चालन गर्यो । प्रत्येक वडा तहमा स्थानीयलाई पायक पर्ने ठाउँमा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीले वार्षिक नवीकरण गर्नुपर्ने र वडा…