नवलपुरमा आज थप ४७ जना नयां संक्रमित थपिए

नवलपुरमा आज थप ४७ जना नयां संक्रमित थपिएका छन् । यो संगै हाल सम्म कोरोना संक्रमितको संख्या १० हजार चार सय २३ जना पुगिसकेका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार गैडाकोटमा ३८, कावासोतीमा ६, मध्यविन्दुमा २, विनयी त्रिवेणीमा १ जना गरी ४७…

क्रान्तिकारी विद्यार्थी कावासाेतीकाे अध्यक्षमा क्षितिज

नेपाल कम्युनिष्ट पार्टी (माअाेवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ( क्रान्तिकारी )ले कावासाेती नगर समितिकाे प्रथम सम्मेलन सम्पन्न गरेकाे छ । सम्मेलनले क्षितिज शर्माकाे अध्यक्षतामा ३५ सदस्सीय…

सुनवलका युवाहरुलाई स्वरोजगार तालिम

गोपी ज्ञवाली । नवलपरासी, भदौ १२ गते । सुनवल नगरपालिकाका एक सय युवाहरुलाई कृषि तथा पशुपालन सम्बन्धी शिपमुलक तालिम प्रदान गरिएको छ । नगरपालिकाका वेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यका साथ नगरपालिकाका विभिन्न वडाका एक सय…

एटुजेड मोबाइल हाउसमा चोरी

 पूर्वी चितवनको रत्ननगर–२, टाँडीचोकमा रहेको एटुजेड मोबाइल हाउसमा शुक्रबार राति चोरी भएको छ । मोबाइल हाउसको सटर फोडेर ३२ थान मोबाइलसहित केही थान घडी चोरी भएको प्रहरीले जनाएको छ । रडको प्रयोग गरी चोरले सटरको लक तोडेको प्रहरीले जनाएको छ ।…

पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप १८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४०९ पीसीआर परीक्षणमा १५१६ जना र ३७६७ एन्टिजेन परीक्षणमा ३४१ जना गरी १८५७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा…

पहिरोले वेपत्ता हुप्सेकोटका ३ जनाकै शव भेटियो

नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट ४ मा हस्तबहादुर पुलामीको घर पहिरोले पुर्दा वेपत्ता भएका ३ जना शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार ५० बर्षीय हस्तबहादुर पुलामीका श्रीमती र २ नातिनीको…

महिलाहरूलाई फकाई झुक्काएर भारतमा बिक्री गर्ने दुई जना पक्राउ

देशका विभिन्न स्थानबाट महिलाहरूलाई ललाई फकाई झुक्काएर भारतमा बिक्री गर्ने दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गोप्य सूचना र सुराकीको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भारत विहार जिल्ला…

बाढीले २४ घर डुबान

अविरल वर्षासँगै आएको बाढीले सिरहाका विभिन्न स्थानमा दुई दर्जनभन्दा बढी घर डुबानमा परेका छन् । अत्यधिक वर्षाले पोखरीको बाँध भत्केर गाउँमा पस्दा गोलबजार नगरपालिका–१२ बेतौनाका एक दर्जनभन्दा बढी घरहरु डुबानमा परेका हुन् । घरमा पानी…

सडक अवरुद्ध हुँदा १२ घण्टादेखि शव अलपत्र

लगातारको वर्षातका कारण पहिरो आएर सडक अवरुद्ध हुँदा १२ घण्टादेखि शव अलपत्र परेको छ । पहलमानसिंह स्वाँर राजमार्ग स्थित चौरपाटी गाउँपालिका कृष्ण भिर नजिक सडक अवरुद्ध हुँदा बाजुराको आटिचौर गाउँपालिका–७, दानी गाउँका ६७ वर्षका मान सिंह खड्काको…

परासीमा वर्षा र डुबानका कारण विद्युत् आपूर्ति बन्द

केही दिनको अविरल वर्षा र डुबानका कारण पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र परासीअन्तर्गतको सवस्टेसनमा क्षति पुगेपछि विद्युत् आपूर्ति बन्द भएको छ। वर्षा र डुबानका कारण सो सवस्टेसनको ब्रेकरलगायत अन्य…