बुटवलको ज्योतिनगरमा पहिरो, दर्जन घरमा क्षति
१३ भदौ, बुटवल । बुटवलको ज्योतिनगरमा पहिरो जाँदा एक दर्जन घरमा क्षति पुगेको छ ।
वडा नं. ३ को ज्योतिनगरमा चुरे पहाडबाट खसेको पहिरोले मनमाया भाट क्षेत्रीलगायत तीन जनाको घरमा पहिरो पसेको छ ।
पहिरोले एक दर्जन घरमा क्षति पुगेको स्थानीय…