दार्चुलामा बाढी पहिरो : ३ जनाको मृत्यु, २ जना बेपत्ता
दार्चुलाका विभिन्न भेगमा आएको बाढी र पहिरोका कारण तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।
आइतबार राति आएको बाढी पहिरोले दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा भौतिक तथा मानवीय क्षति गरेको हो ।
पहिरोले…