पुर्वपश्चिम लोकमार्गको देवदहमा पुल भासियो, सवारी आवागमन ठप्प
विहिवार वेलुका देखि परेको अविरल वर्षातका कारणका पुर्व पश्चिम लोकमार्गको देवदह – ७ शितलनगर स्थित घोडाहा खोलाको पक्की पुल भासिएको छ । पक्की पुल भासिए पछि सडकको आवागमन ठप्प भएको छ ।
वैकल्पिक व्यवस्था नभए सम्म यातायात सुचारु हुन नसक्ने…