कृषि क्षेत्रलाई प्रभावकारी बनाउन कृषकहरुको अनुगमन
राम अवतार चौधरी
कपिलवस्तु÷ ९ पुस । शिवराज नगर उप–प्रमुख शिवकुमारी थारुको संयोकत्वमा कपिलवस्तुको शिवराज नगरपालिका वडा नं.२ र ६ को मंगलबार अनृुगमन गरिएको छ । जिल्लाको शिवराज नगरपालिका अन्र्तगत साना सिचाँई कार्यक्रममा छनौट भएका कृषकहरुको…