देजमो प्रदेश अध्यक्षमा रानाभाट
पोखरा । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेश नं. ४ को अध्यक्षमा नेत्र रानाभाट चयन भएका छन् ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेश ४ का यस अघिका अध्यक्ष केशबहादुर परियार पार्टी प्रदेश सेक्रेटरी भएपछि रिक्त रहेको देजमो प्रदेश…