प्रधानमन्त्री र उपप्रधानमन्त्रीकै मिलेमतोमा ट्रष्टको जग्गा हिनामिना !
राजसंस्था, पूर्वराजा वीरेन्द्र शाह र उनको नाममा रहेको भौतिक र अभौतिक सम्पति नेपाल ट्रष्टको मातहत ल्याए पनि त्यसको हिनामिना राज्य पक्षबाटै भएको कांग्रेसका सांसद राधेश्याम अधिकारीले दाबी गरेका छन् ।
राष्ट्रियसभाका सदस्य तथा वरिष्ठ अधिवक्ता…