वार्षिक अभिलेख

२०७६ पुष ७ गते, १५:२६

भारतसँग भएको सबै सन्धी सम्झौता नेपालको अनुकुल छैनः सुवेदी

परासी । नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य एवम् प्रदेश ५ का सेक्रेटरी प्रेम सुवेदीले भारतसँग भएको हरेक सन्धी सम्झौता नेपालको हित अनुकुल नभएको बताएका छन् । उनले कतिपय सन्धिसम्झौताहरु नेपालको सुरक्षामा आँच आउने खालेसमेत भएको…

शिवराज नगर उप–प्रमुख थारुद्धारा कृषकहरुको अनुगमन

 राम अवतार चौधरी कपिलवस्तु÷ ७ पुस । कपिलवस्तुको शिवराज नगरपालिका अन्र्तगत साना सिचाँई कार्यक्रममा छनौट भएका कृषकहरुको सोमबार अनुगमन गरिएको छ । शिवराज नगर उप–प्रमुख शिवकुमारी थारुको संयोकत्वमा जिल्लाको शिवराज नगरपालिका वडा नं.३ को…

राष्ट्रिय स्वाधिनताकाे आन्दाेलनमा पत्रकारकाे भूमिका विषयक अन्तरक्रिया परासीमा

परासी । राष्ट्रिय स्वाधिनताकाे आन्दाेलनमा पत्रकारकाे भूमिका विषयक अन्तरक्रिया परासीमा शुरू भएकाे छ । क्रान्तिकारी पत्रकार महासंघ पश्चिम नवलपरासीकाे आयाेजनामा भईरहेकाे अन्तरक्रियामा परासी क्षेत्रका राजनीतिक दलका प्रतिनिधि, सुस्ता…

डेढ महिनाभित्र हस्तान्तरण हुँदै ‘दरबार हाई स्कुल’

बाहिरी आवरण हेर्दा लाग्छ पुरानै ‘दरबार हाई स्कुल’ हो, तर होइन । बाहिरबाट हेर्दा पहिले र अहिले खासै फरक नदेखिने रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कूल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माण लगभग सकिन लागेको छ । भूकम्पपछि शुरु गरिएको…

अप्राकृतिक मैथुनमा १२ वर्ष कैद

भरतपुर । चितवनकाे भरतपुर १२ बस्ने १५ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा चितवन जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले १२ वर्ष कैद सजाय फैसला गरेको छ । आरोपित वर्ष १९ का शङ्कर सापकोटाले ०७६ साल ६ गते घरमा…

माओवादीले लुकाएको एसएमजी र १० हजार थान गोली बरामद

सुनसरीको बराहक्षेत्र नगरपालिका ५ (साबिक भरौल गाविस) स्थित तत्कालीन नेकपा माओवादीका कार्यकर्ताको घर परिसरबाट एसएमजी हतियार र १० हजार थान गोली बरामद भएको छ। नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतना मुख्यालयलाई विशेष सूचना प्राप्त भएपछि…

सुल्झिएन उखु किसानको समस्या

परासी । लामो समय भयो नवलपरासीको उखु किसानहरुले उचित मूल्यको माग र समयमै उखुको भुक्तानी माग गरेर आन्दोलन शुरु गरेको तर आन्दोलनले समस्या हल गर्नुको साटो किसानहरुको समस्या झन बल्झदै गएको छ । उखुको सिजन हुन्जेल उखुको उचित मूल्य माग गर्दै…

नेवाः महोत्सव नेवारको महोत्सव मात्र नभएर सबै जातिको पहिचान एकआपसमा साट्ने थलो हो

सोमबारदेखि पूर्वी नवलपरासीको अरुणखोलामा मध्यविन्दु सांस्कृतिक तथा नेवाः खाना महोत्सव शुरु हुँदै छ । महोत्सवको सहरी विकास मन्त्री रामविर मानन्धरले उद्घाटन गर्ने भएका छन् । महोत्सवका संरक्षक हरि श्रेष्ठका अनुसार महोत्सवमा १ सय ५० वटा स्टल…