पश्चिम नवलपरासीमा चाउमिन बोकेको गाडीमा अचानक आगलागी
परासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका २ रुपौलियामा चाउमिन बोकेको भ्यानमा अचानक आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार लु १ च ६६३० नम्बरको चाउनमिन बोकेको भ्यानमा…