वार्षिक अभिलेख

२०७८ पुष २ गते, २१:१९

नवलपुरमा ट्रकको ठक्करबाट बर्दघाटकी महिलाको निधन

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोटमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक जनाको निधन भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको गैडाकोट नगरपालिका १०…

कावासोतीमा ईन्द्रेणीको टीम

नवलपुर ।  नवलपुरमै पहिलो पटक ईन्द्रेणीको लोक दोहोरी कार्यक्रम हुने भएको छ । भोलि नवलपुरको कावासोतीमा पहिलो पटक ईन्द्रेणीको लोक दोहोरी कार्यक्रम हुने भएको हो । दीन–दुखी र असहायहरुको सहयोगार्थ चर्चित…

बाख्रापालक महासंघ पश्चिम नवलपरासीमा घनश्याम आले,

नवलपरासी : नेपाल ब्यवसायिक बाख्रापालक महासंघ पश्चिम नवलपरासीको बिहीवार सम्पन्न प्रथम अधिबेशनले १९ सदस्सीय जिल्ला समिति निर्वाचित गरेको छ । समितिको अध्यक्षमा पुन: घनश्याम आले, उपाध्यक्षमा मोहनीलाल पाण्डे,…

‘अवतार २’को छायांकन सकियो, सम्पूर्ण दृश्य पानीमुनिका

सन् २००९ मा रिलिज भएको हलिउडको सर्वाधिक कमाइ गर्न सफल चलचित्र ‘अवतार’को दोस्रो सिरिजको छायांकन सकिएको छ । यो चलचित्रको सम्पूर्ण छायांकन पानीमुनि गरिएको मिडिया रिपोर्टमा उल्लेख छ । …

शंखदेव हसौरा सामुदायिक वनले पाँच घर विपन्न परिवारलाई घर बनाइदिए

कावासोती । पूर्वी नवलपरासीको कावासोती ४ हसौरामा रहेको शंखदेव हसौरा सामुदायिक वन उपभोक्ता समूहले हसौराका ५ घर अतिविपन्न परिवारलाई घर निर्माण गरिदिएको छ । बस्नै नमिल्ने घर भएको ५ घरपरिवारलाई १६…

सडक दुर्घटनामा एकै परिवारको ३ जनाको मृत्यु

राजविराज । सिरहाको लहान नगरपालिका–३ स्थित लहान–ठाडी सडकखण्डमा सवारी दुर्घटना हुँदा सप्तरीका एकै परिवारको तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घरतर्फ आउँदै गरेको प्रदेश २–०१–००२ प २६८२ नम्बरको…

नवलपुर खाना महोत्सवको प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा पुस ८ गतेदेखि शुरु हुने वृहत प्रथम नवलपुर खाना, पर्यटन, संस्कृत तथा व्यापरिक महोत्सवको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन् । नवलपुर होटल…

नवलपुरमा ६० बर्ष नाघेका विक दम्पतीले लिए नागरिकताको प्रमाण पत्र

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीमा ७० बर्ष नाघेका बोल्न नसक्ने श्रीमानश्रीमतीले नेपाली नागरिकताको प्रमाण पत्र लिएका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय नवलपुरबाट नागरिकताको प्रमाण पत्र…

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको जोडी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये गगन र…

शिव माविको ४८ औं बार्षिकोत्सव, स्वास्थ्य परामर्श केन्द्र स्थापना – फोटो फिचर सहित

अर्जुन अविरल - कावासोती । कावासोतीमा वडा नं. २ मा रहेको शिव नमुना माध्यमिक विद्यालयको ४८ औं बार्षिकोत्सव बुधबार भएको छ । बार्षिकोत्सवको अवसरमा स्वास्थ्य परामर्श तथा प्राथमिक उपचार कक्षको उद्घाटन पनि…