वार्षिक अभिलेख

२०७८ मंसिर १७ गते, ०९:२५

‘मिटर व्याज’ले निम्त्यायो शर्मिलाका विलापका दिन

रामशरण गैरे - चितवन  । कोरोनाको महामारीका बेला जीविका चलाउनै समस्या परेपछि चितवनको भरतपुर–१७, बेलुवा टोलकी शर्मिला महतोले केही रकम उधारो लिन आफन्तको शरणमा पुगिन् । पैसा त…

विद्यालयका समान चोरी गर्ने तिन जना पक्राउ

कञ्चनपुर – कञ्चनपुर भीमदत्त नगरपालिका–१३ बडैपुरस्थित श्रीशिद्धनाथ माबिको कक्षा कोठा फोडी ल्यापटप, प्रोजेक्टरसहितका सामग्री चोरी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गत मंगलबार राति…

नवलपुर जेसीजको कावासोतीमा निशुल्क आँखा शिविर

मिना कंडेल - नवलपुर । नवलपुर जेसीजले कावासोतीको जनविकास विद्याश्रम विद्यालयमा निशुल्क आँखा शिविर गरेको छ । नवलपुर जेसीज बर्ष २०२१ ले बुधबारबाट शुरु गरेको जेसिज सप्ताहा अन्तरगत दोस्रो दिन बिहिवार कावासोती ३ मा…

कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नजिता आजै सार्वजनिक गर्ने तयारी गरेको छ । आज बिहान राष्ट्रिय परीक्ष बोर्डको बैठक बस्दैछ । बिहान ९ बजे बैठक बोलाइएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए…

नौ देशबाट नेपाल आउन रोक

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेको भन्दै सरकारले ९ वटा देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे,…

गण्डकी प्रदेश सभापतिमा पौडेल प्यानलबाट शर्मा

नेपाली काँग्रेसको गण्डकी प्रदेश सभापतिमा रामचन्द्र पौडेल प्यानलबाट शुक्रराज शर्मालाई उठाइने भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार साँझ एक कार्यक्रममा शर्मालाई उम्मेदवार बनाउने घोषणा गरेका छन् । सभापति…

१८३ जना माेतियाविन्दुका विरामीकाे निशुल्क उपचार

नवलपुर । नवलपुरमा १ सय ८३ जना माेतिया विन्दुका विरामीहरूकाे निशुल्क आँखाकाे उपचार गरिएकाे छ । यही मिति मंसिर  १२, १३,१४ र १५ गते तिलगंगा आँखा प्रतिष्ठान, रोटरी क्लब अफ कावासोती, मध्यबिन्दु जिल्ला अस्पतालको संयुक्त आयोजना तथा रोट्याक्ट…

होमवर्कको निहुँमा शिक्षकले निर्घात कुटे विद्यार्थी

झापामा संस्थागत विद्यालयका गुरूले होमवर्कको निहुँमा कक्षा तीनमा अध्ययनरत एक जना छात्रलाई निर्घात कुटेका छन्। विर्तामोड-५ मा रहेको सुनगाभा इंग्लिस बोर्डिङ स्कुलका शिक्षक विकास पोख्रेलको कुटाइबाट…

भारतमा पनि देखियो कोरोनाको भेरियन्ट ओमिक्रोन

नेपालको दक्षिणमा रहेको छिमेकी मित्रराष्ट्र भारतमा कोरोना भाइरस (कोभिड-१९) को भेरियन्ट ओमिक्रोन देखिएको छ । भारतमा २ जनामा कोरोनाको ओमिक्रोन ‘भेरियन्ट’ को संक्रमण पुष्टि भएको हो । भारतको…

सहकारीकाे गार्डकाे हत्या गरी लुटपाट गर्ने दुई जना पक्राउ

काठमाडौं । दोलखा गौरीशंकर गाउँपालिका १ जुगुस्थित हिमचुली बहुउद्देशीय सहकारी संस्थामा कार्यरत सुरक्षागार्ड ६७ वर्षीय पूर्ण बहादुर खड्काको हत्या गरी रकम लुटपाट गर्ने २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा…