वार्षिक अभिलेख

२०७८ मंसिर १६ गते, १४:४७

सौराहालाई गुल्जार बनाएको एमाले सुनसान बनाएर फर्कियो

चितवन,मङ्सिर १६- गएको एक साता पर्यटकीय नगरी मात्रै होइन, समग्र जिल्ला नै गुल्जार बन्यो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनले यहाँको पर्यटकीयसँगै आर्थिक क्षेत्र चलायमान भयो । …

कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित, महाधिवेशन पछाडि गर्ने निर्णय

काठमाडौं। नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ। केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन बाँकी रहेका जिल्लामा अधिवेशनका सबै प्रक्रिया स्थगन गर्ने निर्णय गरेको छ।…

रजहरमा सवारी दुर्घटनामा एक जना घाइते

रजहर (नवलपुर) । पूर्वी नवलपरासीको रहजरमा भएको सवारी दुर्घटनामा एक जना घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार पश्चिमबाट पूर्व जाँदै गरेको बाग्मती प्रदेश ०१ – ०२५ च – ४३४४ नम्बरको कारले पैदल यात्रीलाई…

नारायणी नदीमा प्रदूषण : जलचरको वासस्थानमा समस्या

देशकै मध्य भागबाट बग्ने पवित्र तीर्थस्थलको रुपमा मानिने नारायणी नदीको बढ्दो प्रदूषणलाई नियन्त्रण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजना गरिएको…

वैज्ञानिक भन्छन्, राेबटले यसरी बच्चा जन्माउन सक्छ

न्युयाेर्क । वैज्ञानिकहरुले पहिलाे जीवित राेबटले बच्चा जन्माउन सक्ने बताएका छन् । अमेरिकी वैज्ञानिकहरुले नै सृजना गरेकाे पहिलाे जीवित राेबट सेनाेबाेट्सले बच्चा उत्पादन गर्न सक्ने उनीहरुले दाबी गरेका हुन् । तर,…

रेखा थापा राप्रपाको महामन्त्रीमा उठ्ने, राप्रपा महाधिवेशनमा आज चुनावी प्रक्रिया

अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा उठ्ने भएकी छिन्। राप्रपाको एकता महाधिवेशनमा थापाले राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिन लागेकी हुन्। …

लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ

बर्दिया । बर्दियामा लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छ्न । जिल्ला प्रहरी कार्यालय बर्दियाले मधुवन नगरपालिका-५ बाट एक भारतीय तथा बढै्याताल गाउँपालिका-७ बाट २ जना नेपालीलाई पक्राउ गरेको हो । जिल्ला…

कांग्रेस महाधिवेशनः आकांक्षीको अडानले अड्कियो उम्मेदवार चयन

पोखरा । नेपाली कांग्रेसका प्रदेश अधिवेशन बिहीबार सुरु हुँदैछ । तर अधिवेशन उद्घाटनको दिनसम्म पनि गण्डकी प्रदेशमा भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अझै उम्मेदवारको टुंगो लगाउन सकेको छैन । …

कांग्रेस गण्डकीको सभापतिमा पँच आकांक्षी, इतर पक्षबाट चार जना

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ । प्रदेश सभापतिमा देउवा पक्षबाट १ र पौडेल पक्षबाट ३ जनाले उम्मेदवारी घोषणा गरेका छन् भने थप एक जना पनि आकांक्षी देखिएका छन्।…

महाधिवेशन प्रतिनिधिको अंकगणित, देउवा कति बलियो ?

काठमाडौँ– नेपाली कांग्रेसले ६२ जिल्लामा पार्टीको नयाँ जिल्ला सभापति चयन गरेको छ । यी जिल्लामा महाधिवेशन प्रतिनिधि समेत समेत चयन भइसकेका छन् । प्रदेश एकका सवै जिल्ला र कर्णालीका पनि सवै जिल्लाका…