वार्षिक अभिलेख

२०७८ मंसिर १९ गते, ०८:४८

कांग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी, महामन्त्रीमा विष्णु लामिछाने विजयी 

कांग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी, महामन्त्रीमा विष्णु लामिछाने विजयी - पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको सभापतिमा संस्थापन इतर समूहका उम्मेदवार शुक्रराज शर्मा विजयी हुनुभएको छ । शनिबार…

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापाले हारे

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापाले हारे - कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले थापालाई १९९ मत अन्तरले हराउँदै अध्यक्षमा…

वैद्य निकट पत्रकारको राष्ट्रिय भेला पुस ४ गते नवलपरासीमा

नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी पत्रकार महासंघको विशेष राष्ट्रिय भेला आगामी पुस ४ गते नवलपरासीमा हुने भएको छ । राष्ट्रिय सम्मेलनको तयारीको रुपमा आगमी पौष ४ गते पश्चिम नवलपरासीको बर्दघाटमा ‘बिशेष राष्ट्रिय भेला’…

काँग्रेस महाधिवेशन गण्डकीमा मतगणना जारी: कस्ले मार्ला बाजि ?

गण्डकी प्रदेशमा काँग्रेसको प्रदेश नेतृत्व चयनका लागि भएको मतदानको मतगणना सुरु भएको छ । गण्डकी प्रदेश सभापतिसहित पदाधिकारीका लागि शनिबार सम्पन्न भएको मतदानको अहिले आठ बजेदेखि मतगणना सुरु गरिएको हो । …

भोज खान हिडेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

भोज खान हिडेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु- कञ्चनपुर, मंसिर १७– कञ्चनपुरको झलारीमा भोज खान हिडेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। महेन्द्रनगरको दैजीबाट लालझाडीको रैकौवातर्फ जाँदै गरेको से१त…

आजबाट चितवनमै ‘स्मार्ट लाइसेन्स’ नवीकरण

चितवनलाई यातायात सेवाको हब बनाइन्छ : प्रचण्ड नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनलाई यातायात सेवाको हबका रुपमा विकास गरिने बताएका छन् । यातायात व्यवस्था सेवा…

दाउन्नेकाे सडक बन्दै – फाेटाे फिचर

पूर्व पश्चिम राजमार्ग अन्तरगत बुटवल नारायणगढ सडक खण्डकाे दाउन्ने खण्ड सडक मर्मत शुरू भएकाे । दुम्किबास क्षेत्रबाट सडक मर्मत शुरू गरिएकाे हाे । बाटाे जाम गर्दै खुलाउँदै सडक मर्मत गरिएकाे छ । दाउन्नेकाे…

कक्षा १२ को नतिजा सार्वजनिक, ७ हजार विद्यार्थीले ल्याए ‘ए प्लस’ जीपीए

कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिए । तीन लाख ७५ हजार १५ जना परीक्षामा सहभागी भएकोमा…

परासीमा अवैध सुपारी बरामद

पश्चिम नवलपरासीकाे पाल्हीनन्दन गाउँपालिका–१ बन्धाबाट मोटरसाइकलमा अवैध रुपमा भन्सार छली भारततर्फ लैजाँदै गरेको करिब एक लाख आठ सय रूपैयाँ मूल्यबराबरको करिब एक क्वीन्टल १२ किलो सुपारी बिहीबार बिहान नवलपरासी प्रहरीले बरामद गरेको छ ।…

आफैले चलाएकाे ट्याक्टर दुर्घटनामा श्रीमानको घटनास्थलमै मृत्यु, श्रीमती घाइते

रुकुम पश्चिममा सवारी दुर्घटनामा परी श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् । आठबीसकोट नगरपालिका-७ औलमा रा १ प ४४१२ नम्बरको ट्याक्टर शुक्रबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक गोपाल…