वार्षिक अभिलेख

२०७८ मंसिर ७ गते, ०८:५४

२०७८ साल मंसिर ७ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, मंसिर ७ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल मौसमको…

रुपन्देहीमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

रुपन्देहीमा भएका छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ । जिल्लाको सम्मरीमाई गाउँपालिका–७ मेडरहवास्थित सडकमा बाटो क्रस गर्नेक्रममा टिपरको ठक्करबाट स्थानीय सन्तराम लोधको मृत्यु भएको छ । बागमती प्रदेश ०३–००१ क ०२५२ नम्बरको टिपरको…

डेंगुबाट सुरक्षित रहने १० उपाय

कार्तिक/मंसिरमा डेंगुको समस्या बढी देखिने गर्छ। डेंगु एडीस जातको इजिपटाई तथा एल्बोपिक्ट्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्दछ। ज्वरो आउनु, टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा स–साना थोप्ला जस्तो…

सुनवल नगरपालिकाले आधारभुत कक्षहरुमा आफनै पाठयक्रम लागु गर्दै

गोपी ज्ञवाली - नवलपरासी । पश्चिम नवलपरासीमा सुनवल नगरपालिकाले नगरपालिका भित्रका आधारभुत विद्यालयहरुमा आफनै पाठयक्रम लागु गर्ने भएको छ । सुनवल नगरपालिका कार्यालय शिक्षा शाखाले ‘हाम्रो सुनवल’ नामक…

नवलपुरमा नगद ४९ हजार सहित तास खेल्ने १० जना पक्राउ

नवलपुर । नवलपुर प्रहरीले तास खेलिरहेका १० जनालाई गएराति नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीका अनुसार मध्यबिन्दु नगरपालिका वडा…

कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन आज

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेन अन्तर्गत सोमबार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदैछ । वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएका सबैजसो जिल्लामा आज प्रतिनिधिसभा…

देउवासँग मिल्दा पनि डा. शशांक आफ्नै जिल्लामा कमजोर

नवलपुर । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला आफ्नै गृह जिल्ला नवलपुरमा कमजोर देखिएका छन् । डा. कोइरालाले केन्द्रिय महाधिवेशनमा रामचन्द्र पौडेलसमूहसँग गठबन्धन गर्ने चर्चा चले पनि गृह…

कावासोतीका १० वडामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन

नेकपा ( माओवादी केन्द्र ) कावासाेतीकाे १० वटा वडामा सर्वसम्मत नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) कावासाेतीकाे १० वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । पार्टीले देशैभरि मंसिर ४ गते…

कांग्रेस अधिवेशन : नवलपुरका ४ प्रदेश सभा निर्वाचन क्षेत्रमा मिश्रीत परिणाम

कावासोती । नवलपुरमा शनिबार सम्पन्न ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशनबाट मिश्रीत परिणाम आएको छ । शनिबार राती सम्पन्न मतगणना अनुसार संघिय निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र क मा…

नेपाल प्रहरीका २२ जना एसपीहरूको सरुवा

नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरिएको छ । हिजो गरेको निर्णयअनुसार सरुवा गरिएको प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवम् प्रशासन विभागले जनाएको छ । …