वार्षिक अभिलेख

२०७८ मंसिर ८ गते, १२:००

एमाले महाधिवेशन केन्द्रिय युवा संघको मोटरसाइकल र्याली

कावासोती । चितवनमा हुने नेकपा एमालेको महाधिवेशन केन्द्रित नवलपुरमा प्रचारप्रसार तिव्र पारिएको छ । घर घरमा गएर एमाले कार्यकर्ताहरुलाई निम्तो बाँड्ने देखि लिएर मोटरसाइकल र्याली गर्ने कोणसभा गर्ने सम्मका…

पूर्व-पश्चिम राजमार्ग दिनभर बन्द गरेर एमाले महाधिवेशन उद्घाटन

नेकपा एमालेको १० औं महाधिवेशनको उदघाटन समारोह अवधिभर सार्वजनिक तथा निजी गाडीहरुलाई नारायणगढ बजार क्षेत्रभित्र प्रवेशमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले भिड व्यवस्थापन र सुरक्षाका लागि भन्दै…

माओवादी नेता टंकमणिको दुर्घटनामा परी मृत्यु

बुटवल- नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि)को सवारी दुर्घटनामा परी मृत्यु भएको छ। दाङबाट बुटवल फर्कँदै गर्दा गएराति साँढे ९ बजेतिर पूर्वबाट पश्चिम आउँदै गरेको ना७ख…

नवलपुर क्षेत्र नं. २ मा महाधिवेशन प्रतिनिधि देउवा प्यालनको बर्चश्व

रामकुमार श्रेष्ठ नवलपुर । नेपाली काँग्रेसको नवलपुर क्षेत्र नं. २ मा महाधिवेशन प्रतिनिधिमा पार्टी सभापति शेरबहादुर देउवा प्यानलको बर्चश्व देखिएको छ । यहाँ देउवा र महामन्त्री शशांकको एउटा प्यानल र…

लोकाहा पुलबाट खसेर एक जनाको निधन भिडियो सहित

पूर्वी नवलपरासीको कावासोती र प्रगतिनगर बीच लोकाहा खोला पुलबाट साईकलसँगै खसेर एक जनाको निधन भएको छ । सडकमा साइकल यात्रा गरिरहेका उनको एक्कासी खसेर निधन भएको प्रत्यक्षदर्शीले जनाएको छ । …

उद्योगपति चौधरी मधेसी कोटाबाट महाधिबेशन प्रतिनिधि

उद्योगपति एवं सांसद विनोदकुमार चौधरी नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । नवलपुर क्षेत्र नं १ बाट चौधरी सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् । चौधरी नेपाली…

एकैदिन १६ सयले घट्यो सुनको मूल्य

मंगलबार सुनको मूल्य तोलाको १६ सयले घटेर ९२ हजार तीन सयमा पुगेको छ। अघिल्लो दिन सुन ९३ हजार ९ सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य १५ रुपैयाँले घटेरा १२ सय ५५ रुपैयाँमा कायम रहेको सुनचाँदी…

काँग्रेस नवलपुरमा दुई प्यानलबीच कडा प्रतिप्रर्धा, आज मतदान, क्षेत्रीय समितिदेखि केन्द्रिय प्रतिनिधि…

रामकुमार श्रेष्ठ - नवलपुर । नेपाली काँग्रेस पूर्वी नवलपरासीमा संघीय निर्वाचन क्षेत्र स्तरको क्षेत्रीय समिति चयन र केन्द्रिय महाधिवेशन प्रतिनिधि छनौटका लागि आज मतदान हुँदै छ । मतदान विहान ९ बजेबाट शुरु…

आपसी झगडामा एक जनाको मृत्यु

बोगटानफुड्सिल गाउँपालिका–१ उल्टेपानीमा आपसी झगडामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय धनबहादुर मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार…