वार्षिक अभिलेख

२०७८ आश्विन २१ गते, ०८:०२

आज दशैँको पहिलो दिन आज घर घरमा जमरा राखे घटस्थापना गरिदै

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घर…

२ लाख घुससहित सव–इन्जिनीयर पक्राउ

सिंचाई विकास डिभिजन कार्यालय वसुन्धरामा कार्यरत एक सव–इन्जिनियरलाई २ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर दीपककुमार केसीलाई घुस रकमसहित पक्राउ गरेको हो । …

कावासोतीमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धी अन्र्तक्रिया

चोरमारा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजनामा कावासोती नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्यन्न र आवासको अधिकार सम्बन्धी अन्र्तक्रिया कार्यक्रम भएको छ । नगरपालिका भित्र शिक्षा, स्वास्थ्य, खाद्य र आवासको…

नेकपा (एकीकृत समाजवादी) नवलपुरको पार्टी कार्यालय उद्घाटन

नवलपुर । नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय उपाध्यक्ष एवम् गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठले केपी ओलीमा विचलन आएपछि पार्टी भित्र विद्रोह भएर नयाँ कम्युनिष्ट पार्टी पुनगठन गरेको बताएका छन् । सोमबार नेकपा…

जिल्ला स्तरीय झमटा प्रतियोगीतामा नारिकल्याण महिला समुह प्रथम

ईको टुरिजम यूथ क्लव पुर्बी नवलपरासीको आयोजनामा सम्पन्न जिल्ला स्तरीय झमटा प्रतियोगीतामा नारिकल्याण महिला समुह मध्यबिन्दु ४ मदनपुरले प्रथम स्थान हासिल गरेको छ । थारु महिलाहरुको महान पर्व जितियाको अवसरमा कावासोती १७ अमलटारीमा…

नेकपा एमालेले सरावल २ मा वडा कमिटि गठन गर्यो, अध्यक्ष सञ्जय मौर्य सर्वसम्मत,

नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको वडा स्तरिय अगुवा कार्यकर्ता भेला शुक्रबार सरावल २ जावामा भएको छ । नेकपा एमाले वडा नम्बर २ का वडा समयोजक सञ्जय मौर्यको अध्यक्षता तथा नेकपा एमाले जिल्ला सचिवालय सदस्य रिंगला यादवको प्रमुख…

मन्त्रिपरिषद्को बैठक सकियो (निर्णयसहित)

काठमाडौँ, १४ असोज । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रीपरिषद्को बैठक सकिएको छ । कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बैठकले सहसचिव प्रा.गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित…

इपिएलमा चितवनको दोस्रो जित

चितवन टाइगर्सले काठमाडौँ किङ्स–११ लाई तीन विकेटले पराजित गर्दै चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँले…

७ जना जुवाडे समातिए

कुश्मा नगरपालिका–४ ओमशान्ती टोल बस्ने पबित्रा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।    मोदी गाउँपालिका–५ बाझुङ बस्ने ४२ वर्षीय हरि बहादुर खत्री सहित ७ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको…

कावासोतीमा सामाजिक विकास कार्यालय उद्घाटन

असोज १४, कावासोती । नवलपुरको कावासोतीमा विहीबार सामाजिक विकास कार्यालय नवलपुरको उद्घाटन भएको छ । कार्यालयको गण्डकी प्रदेश सामाजीक विकास मन्त्री मेखलाल श्रेष्ठले उद्घाटन गरेका हुन् । शिक्षा,…