वार्षिक अभिलेख

२०७८ आश्विन १४ गते, १५:०७

देवचुलीको कदमपुरमा दुईवटा बोरिङ्ग शिलन्यास

विवेक भण्डारी- देवचुली। देवचुली नगरपालिका वडा नम्बर पाँचमा दुईवटा बोरिङ्गको एकै पटक शिलन्यास गरिएको छ । प्रतिनिधिसभाका सांसद सत्यनारायण खनालको प्रमुख आतिथ्यतामा एकै पटक दुईवटा बोरिङ्ग शिलन्यास गरिएको हो । …

अखिल क्रान्तिकारी, नवलपुरमा गुटबन्दी गरेको भन्दै सामुहिक राजिनामा

अर्जुन अविरल - नवलपुर । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी नवलपुरमा गुटबन्दी भएको भन्दै दुई जना जिल्ला उपाध्यक्ष सहित १५ जनाले विहीबार सामुहिक राजिनामा दिएका छन् । अखिल क्रान्तिकारीको आजबाट शुरु भएको राष्ट्रिय…

चितवन मानव सेवा आश्रद्धारा १७० जनाको उद्धार

उपचारपछि सहयोगापेक्षीलाई राख्ने ठाउँको अभावमा जन्मिएको यहाँको चितवन मानव सेवा आश्रमले १७० जनाको उद्धार गरिसकेको छ । आश्रमले सडकमा अलपत्र परेका घाइते तथा बिरामीको उद्धार गरी उपचारपछि आश्रय दिँदै आएको हो । चितवन मेडिकल कलेजका…

बालुवाटारमा सर्वदलीय बैठक जारी,एमाले अनुपस्थित

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसद्को गतिरोध अन्त्यका लागि बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)बाहेक संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्षनेता…

चितवन मानव सेवा आश्रमद्वारा १७० जनाको उद्धार

चितवन-उपचारपछि सहयोगापेक्षीलाई राख्ने ठाउँको अभावमा जन्मिएको चितवन मानव सेवा आश्रमले १७० जनाको उद्धार गरिसकेको छ । आश्रमले सडकमा अलपत्र परेका घाइते तथा बिरामीको उद्धार गरी उपचारपछि आश्रय दिँदै आएको हो । चितवन…

ईपीएलमा आज दुई खेल

काठमाडौँ- ईपीएल टी-ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स-११ र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुदैछ । आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रीयट्स…

माधव नेपाल अस्पताल भर्ना

नकेपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । ज्वरो र खोकीको समस्या बढेपछि उनलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । नेपालको स्वास्थ्य अहिले…

नवलपुर कांग्रेसमा एक्कलिए पौडेल, देउवालाई शशांकको साथ

नेपाली कांग्रेस नवलपुरमा वरिष्ठ नेता रामचन्द्र पौडेल एक्कलिएका छन् । केन्द्रमा शीर्ष नेताबीच मतभिन्नता रहे पनि अधिकांश जिल्लामा केन्द्रको गुटले काम गरेको छैन । पार्टीको १४ औँ महाधिवेशनअन्तरगत पालिका तहको अधिवेशन…

क्रान्तिकारी माओवादी द्वारा दाङमा श्रद्धाञ्जली सभा

ईश्वरी प्रसाद गैरे - दाङ १३ असोज - नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) देउखुरी दाङले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । पार्टीका केन्द्रीय सदस्य तथा ईच्छुक साँस्कृतीक प्रतिष्ठानका अध्यक्ष हिरामणी दु:खीको…

कोल्हुवामा जितीयाको अबसरमा झमटा, डटकट तथा सास्कृतीक कार्यक्रम

शालीकराम भट्टराई – कोल्हुवा (नवलपुर) । थारु महिलाहरुको महान चाड जितीया पर्बको अबसरमा मध्यबिन्दु २ मा रहेको जितबहान मन्दीर ब्यवस्थापन समितीको आयोजनामा झमटा, डटकट ( दर खाने ) कार्यक्रम एव बिबिध सास्कृतिक कार्यक्रम भएको छ । …