वार्षिक अभिलेख

२०७९ पुष १६ गते, २२:२९

लक्ष्मी आदर्श आधारभूत विद्यालयद्वारा चन्दादाताहरुलाई सम्मान

प्रिय धन , पूर्वी नवलपरासीको मध्यविन्दु ७ अम्रसामा रहेको लक्ष्मी आदर्श आधारभूत विद्यालयले शनिबार चन्दादाता , अक्षयकोषदाताहरुलाई सम्मान गरेको छ । विद्यालयको भवन निर्माण , सरस्वती मन्दिर निर्माण लगायत विभिन्न आर्थिक , शैक्षिक तथा भौतिक…

बालिका अधिकार संरक्षणमा सरोकारवालाको जोड

१५ पौष २०७९ काठमाडौँ दिनदिनै बढ्दै गईरहेको बालिका तथा किशोरीमाथि हुने हिंसा, दुव्र्यवहार, बलात्कार, एसिड आक्रमण, बाल विवाह, बालिकाहरूमाथि हुने विभेदप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । जागृति बाल तथा युवा सरोकार नेपालले आफ्नो…

दिपकराज लम्सालको प्यानललाई मतदान गर्न चार दलको अपील

कावासोती, पुष १५ — कावासोती खानेपानी तथा सर–सफाई उपभोक्ता संस्थाको ९ औं अधिबेशनका लागि पुष १६ गते (भोली) हुने निर्वाचनमा दिपकराज लम्साल नेतृत्वको प्यानलबाट उम्मेद्वार रहेका सम्पुर्ण उम्मेद्वारहरुलाई जिताउन नगरमा रहेका…

आज तमु ल्होसार, सार्वजनिक बिदा, गुरुङ समुदायले तमु ल्होसार मनाउँदै

काठमाडौं / आज ‘तमु ल्होसार’ पर्व । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ मा तमु ल्होसार मनाउछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु…

कावासोती खानेपानीमा अध्यक्षमा मात्रै ५ जना उम्मेदवार

नवलपुर । कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचनका लागि जम्मा ४२ जनाको उम्मेदवारी परेको छ । १६ गते हुने निर्वाचनको लागि अध्यक्ष पदमा ५ जना, उपाध्यक्षमा ४ जना, सचिवमा ३ जनाको उम्मेदवारी परेको छ । जनजाति महिला…

शिवराजका जनप्रतिनिधि र कर्मचारीहरुले जारी गरे २५ बुद्धे शिवराज प्रतिबद्धता पत्र

दिपक खड्का/कपिलवस्तु, १० पुस शिवराज नगरपालिकाले संचालन गरेको दुईदिने क्षमता अभिवृद्धि तालिम पश्चात शिवराज नगरपालिकाले प्रदान गर्दे आएको सेवालाई प्रवाह प्रभावकारी बनाउनाका लागि शिवराज नगरपालिकाले २५ बुद्धे प्रतिबद्धा पत्र जारी गरिएको…

पूर्वी नवलपरासीका अधिकांश सिसी क्यामेरा बिग्रिए

कावासोती । सडक सुरक्षा र अपराधिक घटना न्यूनीकरण गर्न पूर्वी नवलपरासीमा जडान गरिएका एक सय १५ मध्ये ६८ सिसी क्यामेरा बिग्रिएका छन् । प्रहरीको मातहत रहने गरी जडान गरिएका क्यामेरामध्ये ६८ वटाले काम गर्न छोडेको जिल्ला प्रहरी कार्यालय पूर्वी…

शिक्षा क्षेत्रमा आमूल सुधार गर्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा क्षेत्रमा आमूल सुधारको खाँचो रहेको बताउनुभएको छ । पूर्वी नवलपरासीको देवचुली–१६ मा रहेको देवचुली माध्यमिक विद्यालयको स्वर्ण महोत्सव वर्षको समापन तथा ५०औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन आउनुभएका…

कावासोती खानेपानी अध्यक्षमा आधा दर्जन बढी आकांक्षी

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीको कावासोती खानेपानीको अध्यक्षमा आधा दर्जन बढीले आकांक्षा देखाएका छन् । पटक पटक नेकपा एमालेले अध्यक्ष जितिरहेको कावासोती खानेपानीमा यस पटक नेकपा एमालेबाट मात्रै छ जना आकांक्षी देखिएका…

विनयी त्रिवेणीका अध्यक्षद्वारा विद्यालयमा छड्के अनुगमन

विनयी त्रिवेणीका अध्यक्षद्वारा विद्यालयमा छड्के अनुगमन संगम गिरी - पूर्वी नवलपरासीकाे विनयी त्रिवेणी गाउँ पालिका अध्यक्ष घनश्याम गिरीले गाउँपालिका भित्र रहेका विद्यालयहरूकाे छड्के अनुगमन गरेका छन् । अध्यक्ष गिरीले आफै संस्थापक…