वार्षिक अभिलेख

२०७९ पुष ७ गते, १४:०६

ह्वील चियर हस्तान्तरण

ह्वील चियर हस्तान्तरण नवलपुर । हिमानी कोष नवलपुरले मध्यबिन्दु २ निवासी लिला बहादुर बोहोरालाई व्हील चियर सहयोग गरेकाे छ । कोषका जिल्ला संयोजक राजेश मैनाली आफ्ना भोलेन्टियर सहित गएर सहयोग गरेकाे मैनालीले बताए ।. ..

कावासाेतीकाे एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी

कावासोती । पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरु अध्ययन गर्दै आएका छन् । नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने १३…

नवलपुर जेसीजकी अध्यक्ष भुसालको राष्ट्रिय उपाध्यक्षमा उम्मेदवारी

नवलपुर  । नवलपुर जेसीज २०२२ की अध्यक्ष जेसी राधिका भुसाल जेसीजको ४९ औं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदका लागि उभिएकी छन् । भोलि विहीवारदेखि विरगञ्जमा हुने महाधिबेशनमा नवलपुरको कावासोतीकी भुसालले उम्मेद्वारी…

नवलपुर प्रशासनमा बुझाए ब्यवसायीले हस्ताक्षर, सकियो दोस्रो चरणको आन्दोलन

खगेन्द्र पराजुली — नवलपुर । बैक तथा वित्तीय संस्थाको चर्को ब्याजविरुद्ध आन्दोलनका क्रममा संकलित हस्ताक्षर बुझाएसँगै नवलपुरका ब्यवसायीहरुको दोस्रो चरणको आन्दोलन सकिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयका प्रमुख सुमन घिमिरेमार्फत…

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो। जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेसन निर्माण गरिएको छ। मुग्लिन बजारमा निर्माण…

सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका– ७ मा निर्माण गरिएको सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा आएको छ। परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरू र स्थानीय बासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत्…

चर्को दरको ब्याज तिर्न सक्दैनौः नवलपुरका व्यवसायी

रामकुमार श्रेष्ठ — नवलपुर । पूर्वी नवलपरासीका उद्योगी व्यवसायीहरुले चर्को ब्याज तिर्न नसक्ने भन्दै आन्दोलनका तयारी गरेका छन् । ८÷९ प्रतिशत ब्याज दरका लिएको ऋणको ब्याज एक बर्ष भित्र बढाएर झण्डै दोब्बर अर्थात साढे १५…

कावासोतीमा बलेरको ठक्करबाट एक जनाको निधन, देवचुलीमा एक जना घाइते

रामकुमार श्रेष्ठ — नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा बलेरोको ठक्करबाट एक जनाको निधन भएको छ । शनिबार साँझ कावासोती नगरपालिका ८ थकाली चोकमा स्थानीय ५२ बर्षीय पुरुष गंगादत्त पाध्यलाई ठक्कर दिएको हो । जिल्ला प्रहरी कार्यालय…

नवलपुरमा लागुऔषध सहित २ जना पक्राउ

रामकुमार श्रेष्ठ — नवलपुर । पूर्वी नवलपरासीमा लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार डण्डा–चोरमारा बीच जंगल कावासोती १६ चालिसकिलो मिटर जंगलमा प्रहरी चेकजाँचको क्रममा २ जनालाई लागु औषध सहित…

देउराली हुप्सेकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था साधारणसभा

यम बहादुर सोमै मगर देउराली हुप्सेकोट शहरी खानेपानी तथा सर सफाई उपभोक्ता संस्था लाई नगर विकास कोषको विस्तृत आयोजना लेखाजोख र ऋण संझौताको आधारमा पानीको महसुलदर बुदाूँ नं. २.१५ कोषको खानेपानी महसुलदर निर्देशिका २०७८र उपभोक्ता संस्थाको…