६ वर्षिय जियाको सबैलाई चकित पार्ने यस्तो प्रतिभा [हेर्नुहोस भिडियो सहित]
कपिल’बस्तु को गोरुशिंगे’मा एक ६ बर्ष’कि सानी नानी जिया भुसाल मा एक अनौठो प्रतिभा रहेको छ। ६ बर्षको सानै उमे’र मा बाबु गुमाएकी जिया भुसाल मा धेरै किसिमका प्रतिभा रहेका छन।
धेरै सपना बोकी बिश्वमा चिनिन्छु भनि आमा- बाबु संग भने’की जिया को आशा बाबु को निधन पछि अधुरै रहेको छ।
मेरो बुबा को मलाई ठुलो कला’कार बना’ऊछु भन्नु भएको थियो तर पुरा नहुने भयो भन्दै भका’निन्छिंन जिया। अब मेरो आमा ले कसरि मेरो इच्छा पुरा गर्नु’हुन्छ। बुबा को निधन पछि हामीह’रुलाई बाच्ननै गार्हो परेको हुनाले हामी मा’मा घर बसेका छौ।
जिया एक पर्ति’भाकि खानी हुन। उ’नमा गीत गाउने कला, नाच्ने कला,पढा’ईमा सधै प्रथम हुने र उनको बोलीमा उत्तिकै मिठास रहेको छ। बल्ल कक्षा १ मा पढ्ने जिया को आ’खामा धेरै सपना रहेका र आफ्नो आमा’लाई सधै खुसि राख्ने उनको भनाइ छ।
जियामा कुनै कु’रा एक पटक जाने पछि’ कहिले नभुल्ले उनको बानि छ। जियामा यस्तो प्रतिभा छ कि जो कोहि मा छैन उन’ले सामान्य ज्ञान जस्तो जहाँ बाट सोधे पनि जाने’की छिन।
उनलाई जस्तो प्रस्न गरे पनि उ’त्तर दिन पछा’डी हड्दिनन। नेपाली बर्णमाला लाई उल्टो सु’ल्टो जस्तो गरि पनि भन्न सक्ने उनको क्षमता छ।
भिडियो हेर्नुहोस…