लागूऔषधसहित बुटवलबाट चार जना पक्राउ
बुटवल /
अवैध लागूऔषधसहित रुपन्देही प्रहरीले चार जनालाई पक्राउ गरेको छ । रुपन्देहीका छुट्टाछुट्टै स्थानबाट पक्राउ पर्नेमा एक भारतीयसहित तीन नेपाली रहेका छन् ।
रुपन्देही प्रहरीका प्रहरी नायव उपरीक्षक श्यामू अर्यालले मायादेवी…