नवलपुरमा काँग्रेसकाे १० हजार १ सदस्यीय प्रचार समिति
नवलपरासी ।
नेपाली कांग्रेसका नेता एवं प्रवक्ता डा.प्रकाश शरण महतले पांच दलीय गठबन्धनकाे जित सुनिश्चित भएकाेले डंका पिट्नु आवश्यक नरहेकाे बताउनु भएकाे छ ।
डा.महतले आईतवार पूर्वी नवलपरासीकाे अमरापुरी स्थित रेडहाउसमा कांग्रेस,…