पूर्व नवलपरासीका एक पुरुष बेपत्ता
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. २ कोलिया बस्दै आएका ५७ वर्षीय नुन बहादुर कार्की बेपत्ता भएको उनको परिवारले जनाएको छ ।
बोल्न र सुन्न नसक्ने नुन बहादुर आइतबारदेखि बेपत्ता भएका हुन् । आइतबार दिउँसो उनी कावासोती…