चितवनको जुस उद्योगमा आगलागी
चितवन –
पूर्वी चितवनको रत्ननगरमा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आज शुक्रबार बिहान भिषण आगलागी भएको छ ।
बिहान ३ बजेदेखि लागेको आगो केही बेरअघि नियन्त्रणमा आएको छ ।
आगो निभाउन खैरहनीका दुई वटा दमकल र…