मौलाकालीका अपाङ्ग केन्द्रलाई आर्थिक सहयोग
१७ मंसिर, नवलपुर ।
मौलाकालीका अपाङ्ग केन्द्र सेवालाई ३१ औँ अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आर्थिक सहयोग गरिएको छ ।
नवलपुर जिल्लाको कावासोती नगरपालिका ८ निवासी पुनम सुवेदी र कृष्ण सुवेदीको दम्पत्तीले ७० हजार आर्थिक सहयोग गरेको…