नवलपुर १ (१) मा काँग्रेसका जिशी विजयी
रामकुमार श्रेष्ठ –
७ मंसिर, नवलपुर ।
नवलपुरको क्षेत्र नं। १ प्रदेश सभा (१) मा नेपाली कांग्रेसबाट गठबन्धनका उम्मेदवार महेन्द्रध्वज जिसी निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार रविन्द्र प्रसाद अधिकारीलाई एक हजार २ सय ३०…