चितवन–२ मा पोखरेलको पछिपछि श्रेष्ठ र लामिछाने
भरतपुर ।
पूर्वसञ्चारकर्मी रवि लामिछानेको उपस्थितिमा सर्वाधिक चासोको रूपमा हेरिएको चितवन क्षेत्र नं.२ अन्तर्गत इच्छाकामना गाउँपालिकाको मतगणना कार्य सकिएको छ। यतिञ्जेलसम्म नेकपा एमालेका कृष्णभक्त पोखरेल अग्रस्थानमा छन्।
१० हजार…