वार्षिक अभिलेख

२०८० मंसिर २५ गते, २०:५४

जंगली कुकुरले टोकेको भनिएका दुई बालबालिकाको उपचार क्रममा मृत्यु

https://www.youtube.com/watch?v=PHDdBu645BU दाङमा जंगली कुकुरले टोकेका भनिएका दुई बालबालिकाको उपचारका क्रममा मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० उत्तर अमराईका निलम चौधरी र गम्भीर वलीको उपचारका क्रममा मृत्यु भएको हो। गम्भीरका…

घाटमा लैजान लागेका व्यक्ति जीवितै

इटहरी । सुनसरीको इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले आईसीयुमा राखेर उपचार गरिरहेको अवस्थामा परिवारले हामीसंग पैसा तिर्न नसक्ने भनेर अस्पतालबाट निकालेर लागेको अस्पतालले जनाएको छ।…

नवलपुरमा आफैले चलाएकाे ट्याक्टरले च्यापेर चालककाे निधन

नवलपुर - पूर्वी नवलपरासीमा आफैले चलाएकाे ट्याक्टरले च्यापेर एक जना चालककाे नसधन भएकाे छ । विनयी त्रिवेणी गाउँपालिका ४ पिडरी स्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु ४ त ५५०५ नम्बरको मिस्कट लोड ट्याक्टर अनियन्त्रित…

यू-१९ एसिया कपमा अफगानिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। आइतबार अफगानिस्तानसँग नेपालले ७३ रनको हार बेहोरेको हो।अफगानिस्तानले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १८८ रनमा अलआउट भयो। नेपालका लागि ओपनिङ ब्याटर अर्जुन…

सदभाव सयपत्री सेभेन ए साईड फुटबलको आइतबारको खेलमा कावासोती र देवचुली विजयी

नवलपुर, मंसिर २४ । नवलपुरको कावासोती १६ सयपत्री खेल मैदानमा सयपत्री युवा क्लबको आयोजनामा जारी दोस्रो सद्भाव सयपत्री सेभेन ए साइड फुटबल प्रतियोगिताको आज भएको खेलमा बिग ड्याडी कावासोती र देवचुली रेन्जर्स विजयी भएको छ । आइतबार पहिलो…

आफैले बाेकेकाे भरूवा बन्दुक पड्किएर पाल्पामा १ जनाकाे निधन

आफैंले बोकेको भरुवा बन्दुक पड्किएर पाल्पाको मित्यालमा एक जनाको मृत्यु भएको छ । पाल्पाको निस्दी गाउँपालिका–४, मित्याल गाङ्गसिंङ डाँडा बस्ने ४८ वर्षीय डम्बरबहादुर सारूको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ…

कावासाेतीमा २ लाख पुरस्कार राशीकाे राष्ट्रिय स्तरकाे जिएम कप भलिबल प्रतियाेगिता हुने

रामकुमार श्रेष्ठ - कावासाेती - पूर्वी नवलपरासीकाे कावासाेतीमा जिएम कप भलिबल प्रतियाेगिता हुने भएकाे छ । जिएम समाज कावासाेतीकाे आयोजनामा कावासाेतीमा माघ ९ गतेदेखि १३ गतेसम्म राष्ट्रिय स्तरकाे भलिबल प्रतियाेगिता हुने भएकाे हाे । जिएम…

चितवनमा बोलेरोको ठक्करबाट मोटरसाइकलमा सवार शिक्षक र लेखापालको मृत्यु

माडी । चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । शनिबार साँझ माडी नगरपालिका–१ बरुवास्थित चिताई खोलाको पुलमा लु२च २५०८ नम्बरको बोलेरोले बागमती प्रदेश०६००१प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा…

स्वर्गीय पत्रकार तिर्थराज भुसालको स्मृतिमा खाद्यान्न तथा न्यानो सहयोग

नवलपुर, मंसिर २३ । नवलपुर एफ एमका संस्थापक पत्रकार स्वर्गीय तिर्थराज भुसालको छैठौं स्मृति दिवसमा आज खाद्यान्न तथा न्यानो कपडा सहयोग गरिएको छ । आज कावासाती–८ स्थित मौलाकालिका अपाङ्ग सेवा संस्थामा आश्रित अपाङ्गता भएकाहरुका लागि…

दोस्रो सदभाव सयपत्रि सेवेन ए साईड टुर्नामेन्टको तेस्रो दिनको खेलमा कावासोती युवा क्लब विजयी

मंसिर २३ । दोस्रो सदभाव सयपत्रि सेवेन ए साईड टुर्नामेन्टको खेलमा आज कावासोती युवा क्लब र जुकेपानि चर्च विच प्रतिस्पर्धा भएको हो । खेलमा कावासोती युवा क्लब विजयी भएको हो । कावासोती युवा क्लबले जुकेपानि चर्चलाई १ - ० गोलको अन्तरले…