वार्षिक अभिलेख

२०८० मंसिर २३ गते, २१:४६

मलाई मिटरब्याजी भनेर चरित्र हत्या गरियोः कावासोती २ वडाध्यक्ष पाण्डे

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका २ का वडा अध्यक्ष शिव पाण्डेले आफूलाई मिटर ब्याजी भनेर जबरजस्ती चरित्र हत्या गर्न खोजेको बताएका छन् । उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका हुन् । उनले विज्ञप्तिमा…

ड्राईभिङ्ग संघ गण्डकीकाे अधिवेशन पाेखरामा, वरिष्ठ उपाध्यक्षमा नवलपुरका प्रविण सापकाेटा निर्विराेध…

पाेखरा । ड्राईभिङ्ग स्कुल संघ नेपाल गण्डकी प्रदेशकाे प्रथम अधिवेशन पाेखरामा भएकाे छ । अधिवेशनले कास्कीका तुलबहादुर ठकुरीकाे अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेकाे छ । समितिकाे बरिष्ठ उपाध्यक्षमा नवलपुरका प्रविन सापकाेटा…

घरमा श्रीमती नभएको बेला ६ बर्षीया नाबालिका छोरीमाथि यौनदुव्र्यवहार गरेको आरोपमा कावासोतीमा बुवा…

रामकुमार श्रेष्ठ — नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा आफ्नै ६ बर्षीया छोरीमाथि यौन दुव्र्यवहार र यौन हिंसा गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । घरमा ३ महिनादेखि श्रीमती नभएको बेला ६ वर्षीया बालिकालाई आफ्नै बुबाले पटक…

दास्रो सदभाव सयपत्रि सेवेन ए साईड टुर्नामेन्टको उद्घाटन खेलमा रोयल राइनो विजयी

नवलपुर, मंसिर २२ । दास्रो सदभाव सयपत्रि सेवेन ए साईड टुर्नामेन्टको उद्घाटन खेलमा रोयल राइनो विजय भएको छ । रोयल राईनोले सयपत्रि युवा क्लब बि लाई ५ - १ गोलको अन्तरले हराएको हो । खेलमा सयपत्रि युवा क्लबका तारा थापा मगरले ह्याट्रिकमा ३…

दोस्रो सदभाव सयपत्री सेभन ए साइड फुटबल टुर्नामेन्ट शुक्रबारदेखि, उद्घाटन खेल आयोजक सयपत्री र रोयल…

रामकुमार श्रेष्ठ — कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ वडा कार्यालय नजिकको सयपत्री खेल मैदानमा शुक्रबारदेखि दोस्रो सदभाव सयपत्री सेभन ए साइड फुटबल टुर्नामेन्ट हुने भएको छ । प्रतियोगिताको उद्घाटन खेल आयोजक सयपत्री…

मलेसियामा तीन नेपालीलाई मृत्युदण्डको सजाय

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका नेपाली विभिन्न अभियोगमा बन्दी जीवन बिताइरहेका छन् । धन कमाउने सपना बोकेर त्यहाँ पुगेका १ सय ३६ जना नेपाली सामान्य विवाददेखि व्यक्ति हत्यासम्मका अभियोगमा जेलको चिसो छिँडीमा पुगेका छन् । १ सय ३६…

नारायणी नदीमा क्रुजसिप पुनः सञ्चालनमा

नवलपुर(नवलपरासी) । गत असारबाट नारायणी नदी किनारमा बन्द अवस्थामा रहेको नेपालकै पहिलो क्रुजसिप आजदेखि पुनः सञ्चालनमा आएको छ । मनसुन भित्रिएसँग नारायणी नदीमा आएको बाढीका कारण बन्द भएको क्रुजसिप आजदेखि नियमित सञ्चालनमा ल्याइएको राइनो वाटर…

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर

ग्वाङ्जाउ । चीनले बुधबार नयाँ पुस्ताको सुपरकम्युटिङ प्रणाली ‘तिहान्ये जिङ्गी’ ल्याएको छ । यसमा कम्प्युटिङ पावरदेखि भण्डारणसम्मका धेरै क्षेत्रमा थप क्षमता समावेश छन् । राष्ट्रिय सुपरकम्प्युटिङ सेन्टरले दक्षिण चीनको गुआङ्डोङ प्रान्तको…

एमाले संकलन यात्रा; समृद्ध नेपालका लागि एमालेको एकल बहुमत : ओलि

गुल्मी, २० मंसिर नेपाल एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिले नेकपा एमाले बाहेकले देश बनाउन नसक्ने बताएका छन । एमालेको झुलाघाट–चिवा भञ्ज्याङ्ग राष्ट्रिय समृद्धि यात्राको सन्दर्भमा गुल्मीको वामी आएका ओलिले नेकपा…

नवलपरासीमा प्रहरीद्वारा लागूऔधषसहित पाल्हीनन्दनको गुप्ता पक्राउ

परासी । पश्चिम नवलपरासीमा प्रहरीले लागुऔधषसहित एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले रामग्राम नगपरापालिकाकोे वडान ४स्थित केरवानीको भित्रि सडकमा लागुऔधषसहित एक जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी नायब…