वार्षिक अभिलेख

२०८२ असार ८ गते, २२:१७

नयाँ पशु स्वास्थ्य तथा पशु व्यवसायीका लागि अभिमुखीकरण

नवलपुर । नयाँ पशु स्वास्थ्य तथा नयाँ पशु व्यवसायीका लागि कावासोतीमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदको आयोजनामा भएको कार्यक्रममा नवलपुर भित्रका पशु प्राविधिक तथा पशु स्वास्थ्यकर्मीहरुको सहभागिता…

दाउन्ने र दुम्किबासमा फसेका १५ सय सवारीसाधनलाई गन्तव्यतर्फ पठाइयो

नवलपुर । लगातार ६ दिनदेखि पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्डमा यातायात बन्द भएपछि यहाँ अलपत्र परेका १५ सय बढी सवारी साधनलाई आज गन्तव्य तर्फ पठाइएको छ । हिजो र आज दुई दिन दुई दिन पूर्ण रुपमा सडकमा सवारी आवागमन बन्द गरेर १५…

चितवन सवारी दुर्घटना अपडेट : मृतकमध्ये ६ जनाको पहिचान खुल्यो

चितवनमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउने सातमध्ये ६ जनाको पहिचान खुलेको छ । घटनामा २४ जना घाइते भएका छन् । मृत्यु हुनेमध्ये पाँच जना मकवानपुरको हेटौँडाका रहेका छन् । जसमध्ये एकैघरका तीनजना छन् । चितवनका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र…

बुटवल नारायणगढ सडक केही दिनलाई बन्द, नारायणघाट–बुटवल सडकखण्ड राति १० घण्टा पूर्ण बन्द

रामकुमार श्रेष्ठ - पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको नवलपुरको दुम्किबास र दाउन्नेमा दैनिक सडक अवरुद्ध भएपछि केही दिनलाई सडक पूर्ण रुपमा बन्द गरिएको छ ।  सडक विभाग आयोजना निर्देशनालय (एडिबी) ले शनिबार सूचना नै जारी गरेर…

विनयी खोलामा अब डाइभर्सन नबन्ने, नयाँ पुल १४ असारमा मात्र सञ्चालनमा आउने   

रामकुमार श्रेष्ठ – नवलपुर । दुम्किबासको विनयी खोलामा डाइभर्सन अब डाइभर्सन नबनाइने भएको छ । डाइभर्सन बनाएको केही समयमै खोलाले डाइभर्सन बगाउने गरे पछि डाइभर्सन नगराउने भएको नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए ।…

चितवन टाइगर रिर्सोटमा आगलागी भएर घाइते बालिकाको उपचारको क्रममा मृत्यु 

रामकुमार श्रेष्ठ  - नवलपुर ।  नवलपुरको देवचुली नगरपालिका–१७ पिप्रहरस्थित टाइगर रिसोर्टमा ३० गते राति आगोले पोलेर घाइते भएका ५ जना मध्ये १ जनाको उपचारको क्रममा मृत्यु भएको छ । आगाले पोलेर एकै परिवारका ३ जना सहित ५ जना घाइते भएका थिए ।…

विनयी खोलामा आएको बाढीले बस बगायो, सबै यात्रुको सकुशल उद्धार

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ । काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बसलाई गए राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय…

दुम्किबासको विनयी खोलामा यात्रु सहितको बस फस्यो, बस भित्र कम्तिमा बालबालिका सहित ४५ जना यात्रु रहेको…

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको दुम्किबासमा रहेको विनयी खोलामा एउटा बस खोलाको बीच भागमा फसेको छ । पूर्वबाट आउँदै गरेको बस फसेको इलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ । बस नम्बर खुलेको छैन । बसमा सवार ४० देखि ४५ जना खोलाको…

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्समाथि नेपालको जित

काठमाडौं । स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलामा नेपालले दोस्रो जित निकालेको छ । बिहीबार भएको नेदरल्याण्ड्ससँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो । नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ४ विकेटको…

क्रान्तिकारी कम्युनिष्ट पार्टीको कावासोतीमा खबरदारी सभा

नवलपुर । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपुरले आज कावासोतीमा विरोध सभा गरेको छ । भ्रष्टाचारको विरोधमा गरिएका खबरदारी तथा विरोध सभा कावासोतीको फलफूल चोकमा भएको थियो । सभामा बोल्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको गण्डकी…