वार्षिक अभिलेख

२०८२ असार ५ गते, २१:३४

सडक सहज गराउन दाउन्नेमा ५०० ट्रक गिटी हालिदै, दुई दिन भित्र सडक सहज हुने दावी

नारायणघाट–बुटबल सडकको दाउन्ने खण्डले निक्कै दुःख दिन थालेपछि तत्कालका लागि गिट्टी बालुवा हालेर यात्रा सहज बनाउने प्रयास गरिने भएको छ । सडक विभागका आयोजना निर्देशक चुडाराज ढकाल, सडक आयोजना पूर्वी खण्डका प्रमुख अनुजा घिमिरे, पश्चिम खण्डका…

बुटवल नारायणगढ सडक ३ दिनदेखि लगातार अवरुद्ध, बुटवल नारायणगढ सडक प्रयोग नगर्न प्रहरीको अनुरोध

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड पछिल्लो ३ दिन यता लगातार बन्द भएको छ । २४ घण्टामा एकाध दुई घण्टा यातायात सञ्चालनमा आए पनि लगातार परेको भारी बर्षाले नवलपुरको दुम्किबास स्थित विनयी खोला र…

बुटवल नारायणगढ सडकः ४४ दिनमा २४ पटक सडक अवरुद्ध

रामकुमार श्रेष्ठ - नवलपुर । बैशाख २३ गते यता बुटवल नारायणगढ सडक खण्डको नवलपुर खण्डको सडक बुधबारसम्म २४ पटक सडक अवरुद्ध भएको छ । पछिल्लो ४४ दिनको अवधिमा २४ पटक नवलपुरका सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरको तथ्यांकमा उल्लेख…

नवलपुरमा श्रीमानले चलाएकाे ट्याक्टर दुर्घटनामा च्यापिएर श्रीमतीकाे मृत्यु

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरकाे मध्यविन्दु १५ सिमरा भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जना महिलाकाे मृत्यु भएकाे छ । आज विहान १० बजे तिर मध्यबिन्दु नगरपालिका १५ सिमरा भित्री कच्ची सडकखण्ड अन्तर्गत गिरुबारी खोलामा ना ७…

दाउन्ने र दुम्किबासमा बाटो अवरुद्ध, नवलपुर आसपासका क्षेत्रमा भारी बर्षा 

रामकुमार श्रेष्ठ  - नवलपुर । आज विहान परेको भारी बर्षाका कारण पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तरगत नवलपुरको दुम्किबास र दाउन्नेमा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दाउन्ने र दुम्किबासमा आज…

चुरे संरक्षण समितिले उद्देश्य अनुसार काम गर्न सकेनः राष्ट्रपति

रामकुमार श्रेष्ठ नवलपुर ।  राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति चुरे तराई मधेष संरक्षण विकास समिति जुन उद्देश्यले स्थापना गरिएको हो सो अनुसार काम गर्न नसकेको बताएका छन् । आज नवलपुरको कावासोतीमा एघारौं चुरे संरक्षण दिवसको अवसर पारेर…

नवलपुरमा सवारी दुर्घटनामा ५ जना घाइते

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ८ रानीटार स्थित भित्री सडक खण्डमा अटो र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको ग. प्र. ०४–००१ ह ०३५६ नम्बरको अटो र बिपरित दिशाबाट…

नवलपुरमा विपद व्यवस्थापनका लागि पूर्व तयारी अभिमुखीकरण

नवलपुर । नेपाल रेडक्रस सोसाइटी नवलपुर जिल्ला शाखाले विपद व्यवस्थापन पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । नवलपुर जिल्ला भित्र रहेका १४ वटै उपशाखाका सभापति सहितका प्रतिनिधिहरुको उपस्थितिमा १ दिवसीय बिपद…

२३ हजारलाई सचेतना फैलाउँदै नवलपुरमा सकियो ट्राफिक सप्ताहा

नवलपुर । करिब २३ हजार आमनागरिकलाई ट्राफिक नियम सम्बन्धी सचेतना जगाउँदै जिल्ला ट्राफिक कार्यालय नवलपुरले आयोजना गरेको ट्राफिक सप्ताह २०८२ सकिएको छ । २५ गतेबाट ट्राफिक सप्ताहा शुरु गरिएको थियो । जसअन्तरगत सचेतना र्याली, पर्चा पम्प्लेट…

रेडक्रस कावासोतीद्वारा रक्तदाता संस्थालाई सम्मान 

नवलपुर । नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाले शनिबार विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदाता संस्थाहरुलाई सम्मान गरेको छ । नेपाल रेडक्रस सोसाईटी उपशाखा कावासोती एवम नवलपुर रक्त सञ्चार सेवाले नवलपुरको प्राविधिक सहयोगमा रक्तदान…