समुह अनुसार हेर्नसहोस

अर्थ

कपिलवस्तु नगरपालिकाको दुई पेट्रोल पम्प सिल

कपिलवस्तु, १२ मंसिर । कपिलवस्तु नगरपालिका–३ स्थित चिन्नी लाल कान्दु पेट्रोल पम्प सिल गरिएको छ । अनुमति नलिई पेट्रोल बेचेको पाइएकाले पम्पलाई सिल गरिएको हो । आयल निगमको केन्द्रीय कार्यालय र लुम्बिनी प्रादेशिक कार्यालयको संयुक्त टोलीले…

तिहारमा ३ दिन बैंक नखुल्ने

वाणिज्य बैंकहरुले तिहार बिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् । गत वर्ष दशैं र तिहारको बिदामा समेत सीमित शाखामार्फत् सेवा दिएका वाणिज्य बैंकहरुले यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिम रहेको भन्दै तिहार विदामा बैंक नखोल्ने निर्णय गरेका…

३८ वर्ष पाडा काटेर कालिज पाल्न शुरु

पूर्वी नवलपरासीको कावासोतीका ७३ वर्षीय मित्रलाल श्रेष्ठले पाडाको मासु काट्न छाडेको झण्डै ६ महिना भयो । कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै सरकारले लकडाउन गरेपछि श्रेष्ठले पाडा काटेर बेच्ने पेशा छाडे । ‘३८ वर्ष भन्दा बढी मैले पाडा…

परासीको निर्धन लघुवित्तको जबरजस्ती ऋण !

गोपी ज्ञवाली - नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासी स्थित निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाले ऋणीहरुलाई संस्थाबाट निस्कन नदिई सेवाग्राहीहरुलाई थप ऋण बोकाएको आरोप लागेको छ । विभिन्न प्रकारका समुह बनाएर रिण वितरण गर्दै…

जलविद्युत क्षेत्रमा लगानी ल्याउन नै कठिन

काठमाडौं । लगानीका स्रोतको विविधीकरण गर्दै जलविद्युत् क्षेत्रमा व्यापक लगानी भित्र्याउने सरकारको योजनाले अझै सन्तोषजनक स्वरूप पाएको देखिँदैन । १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने, १० हजार मेगावाट स्वदेशमा खपत गर्ने र बाँकी…

नवलपुरमा २० रुपैयाँको नुन २५ रुपैयाँ !

बिबेक भण्डारी, नवलपरासी, असोज २९ । अहिले बजारमा अन्य उपभोग्य वस्तुको तुलनामा नुनको मूल्यमा व्यवसायीहरुले आफु खुशी मूल्य बढाएको पाइएको छ । साल्ट ट्रेडिङले नुनको प्याकेटमा नै बिस रुपैया उल्लेख भए पनि उपभोक्ताहरुले प्रति प्याकेट २५…

सुनको भाउ ९ सयले बढ्याे

शुक्रबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज तोलाको ९४ हजार ८ सय रुपैयाँ कारोबार भइरहेकाे छ । बिहीबार २ सय रुपैयाँले घटेर ९३ हजार ९ सयमा काराेबार भएकाे थियाे । यस्तै चाँदीको भाउ पनि आज…

सुनको मूल्य आज घट्यो

बजारमा आज सुनको मूल्य फेरि घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला ९४ हजार एक सयमा झरेको छ । सुन हिजो प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । आज चादीको मूल्य भने यथावत छ…

सुनको मूल्य प्रतितोला कति?

आइतबार सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ९९ अमेरिकी डलरमा पुगेकाे छ।…

सुनको मूल्य घट्यो, यस्तो छ आजको भाउ

नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । बुधबार सुनको मूल्य तोलामा ९४ हजार ७ सयमा कारोबार भएको आज तोलामा २ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको…