समुह अनुसार हेर्नसहोस

अर्थ

कावासोतीमा खुल्यो प्लाष्टिकजन्य फोहोरलाई पुन प्रयोगमा ल्याउने उद्योग

नवलपरासी, १५ असोज । फोहोर व्यवस्थापन अहिले नेपालकै प्रमुख समस्या बनेको छ । त्यति मात्र होइन प्लाष्टिकजन्य वस्तुका फोहोरले वातावरणमा सदियौं सम्म असर पुर्याउँछ । जुन नेपालकै मात्र होइन विश्वकै टाउको दुखाईको विषय बनेको छ । तर, पूर्वी…

सुनको मूल्य आज पनि बढ्यो

सुनको मूल्य आज पनि बढेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार सात सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला…

दशैँलाई चिनी एक सातामै आइपुग्ने

साल्ट ट्रेडिङ कर्पोरेसनले अबको एक सातामै नेपालमा चिनी आइपुग्ने जनाएको छ । चालू आर्थिक वर्ष २०७७/७८ का लागि सरकारबाट प्राप्त गरेको कोटाको २० हजार मेट्रिक टन चिनी खरिद गर्ने जिम्मा पाएको कर्पोरेसनले अबको एक सातामा चिनी आइपुग्ने जनाएको हो ।…

नवलपरासीमा व्यवसायिक घाँस पालन, घाँस बेचेरै करोडपति

रामकुमार श्रेष्ठ - नवलपरासी, ११ असोज । नवलपरासीका दुई जना व्यवसायिक घाँस पालक किसानले उन्नतजातको घाँस बेचेरै बार्षिक ५० लाख नाफा गरेका छन् । १६ विगाहामा व्यवसायिक रुपमा घाँस खेती गरेका उनीहरुले बार्षिक ५० लाख आम्दानी गर्न सफल…

प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ, पसल सील

भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै सिरहामा प्याजको कालोबजारी शुरु भएपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा प्याजको कालोबजारी गर्ने सिरहाका विभिन्न स्थानको तीन वटा पसलमा सील गर्दै त्यसका सञ्चालकलाई…

युरिया मल नल्याउने दुई ठेकदार कम्पनी कालोसूची

काठमाडौं ।  कृषि सामाग्री कम्पनी लिमिटेडले सम्झौता बमोजिम युरिया मल नल्याउने दुई ठेकदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ । कम्पनीले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिप्रपोज कम्पनीलई कालोसूचीमा राख्न सिफारिस गरेको हो ।…

गुणस्तरहिन उत्पादन गर्ने जगदम्बा स्टील र मंगला सिमेन्ट कारबाहीमा

काठमाडौं । गुणस्तरहिन निर्माण सामाग्री उत्पादन गर्ने जगदम्बा स्टील र मंगला सिमेन्टलाई नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही प्रक्रिया अघि बढाएको छ । जगदम्बा र मंगलम दुई उद्योगबाट उत्पादित वस्तुकोे नमूना संकल गरि विभागको प्रयोगशालामा…

फेरि बढ्यो पेट्रोलको मूल्य

नेपाल  आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोको मूल्य प्रति लिटर २ रुपैयाँ बढाएको हो। यो मूल्य बढेपछि काठमाडौंमा पेट्रोलको खुद्रा मूल्य लिटरको १०७ रुपैयाँ हुने भएको छ। डिजेल, मट्टितेल, हवाई ईन्धन तथा…

सुनकाे मूल्यमा ७ सय रूपैयाँ घट्याे

काठमाडाैं । शुक्रबार सुनकाे मूल्य प्रतिताेला ७ सय रूपैयाँले घटेको छ । सुनको मूल्य आज प्रतितोला ९६ हजार ९ सयमा कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । त्यसैगरी चाँदी १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी…

चिनियाँ राष्ट्रपति पनि अर्थतन्त्रबारे चिन्तित

चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन अर्थात् विश्वको दोस्रो ठुलो अर्थतन्त्रलाई 'गाह्रो पर्ने' चेतावनी दिएका छन्। उनले बाह्य बजारमा जोखिम बढ्दै गएकोले घरेलु मागमा विश्वास गर्न उनले नीति निर्माणकर्ताहरूलाई भनेका छन्। उनले विकास दरलाई…