समुह अनुसार हेर्नसहोस

अर्थ

सुनको भाउ अहिलेसम्मकै उच्च, कारोबारमा मन्दी

नेपाली बजारमा सुनको भाउ हालसम्मकै सबैभन्दा महँगो भएको छ । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार ९२ हजार दुई सयमा कारोबार भएको छापावल सुनको भाउ बुधबार…

चाँदीको मूल्यमा नयाँ रेकर्ड ,सुनको मूल्य घट्यो

असार ३० गते मंगलबार सुनको भाउ प्रतितोला १०० रुपैयाँले घटेको छ । यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य अर्थात ऐतिहासिक उचाईमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला…

प्रतितोला २ सय रुपैयाँ बढ्यो सुनको मूल्य

पछिल्लो पटक नेपाली बजारमा सुनको मूल्यमा उच्च बृद्धि भएको छ । प्रतितोला दुई सय रुपैयाँले सुनको मुल्य बढेको छ । छापावाल सुन सोमबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन…

आइतबार पनि घट्यो सुनको मूल्य, कति पुग्यो ?

साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु १०० ले घटेर तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९१ हजार ६६०…

आज सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको मूल्य ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन तोलामा ९२ हजार ४०० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । आज भने…

पश्चिम नवलपरासीका उद्योगी व्यवसायीको प्रधानमन्त्रीलाई ज्ञापन पत्र

परासी, असार २५ । पश्चिम नवलपरासीका उद्योगि व्यवसायीले विभिन्न माग राख्दै विहिबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । लकडाउनका कारण मारमा परेका उद्योगि व्यवसायीको पक्षमा सरकारले कदम नचालेको भन्दै उनिहरुले ज्ञापन पत्र मार्फत…

मध्यविन्दु नगरपालिकाको आगामी आर्थिक बर्षका लागि ७९ करोड ६१ लाख वरावरको बजेट पारित

नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको आगामी आर्थिक बर्षका लागि ७९ करोड ६१ लाख वरावरको बजेट पारित भएको छ । मध्यविन्दु नगरपालिकाको बिहीबार भएको सातौ नगर सभाले आगामी आर्थिक बर्ष २०७७/७८ का लागि ७९ करोड ६१ लाख १ हजार ६ सय ३१…

आज पनि बढ्यो सुनको मूल्य

सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला आज ६ सय रूपैयाँ बढेको छ । मंगलबार प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ९१ हजार…

असारमा फेरि ‘टालाटुली बटुली’

एलिना केसी - देवचुली - बर्षभरि सुस्ताएको विकास निर्माण कार्य जब असार लाग्छ अनि जताततै भ्याईनभ्याई भएको दृश्य देख्न सकिन्छ । आर्थिक मसान्त असारमा विकास बजेट सक्ने चटारोले काम पनि टालटुल पारेरै भएपनि भ्याउने तयारीमा छन् । बर्र्षको…

सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सोमबार छापावाल सुन प्रतितोला ९० हजार २ सयमा कारोबार भएकोमा आज ७ सयले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ९ सय रहेको छ भने…