समुह अनुसार हेर्नसहोस

कृषि

निषेधाज्ञाले मल वितरण नहुँदा पश्चिम नवलरासीका किसान मर्कामा

हरि शर्मा - परासी, १० जेठ । निषेधाज्ञाका कारण रासायनिक मल वितरण हुन नसक्दा पश्चिम नवलपरासीका किसानहरु मर्कामा परेका छन् । जसका कारण धानको बिउ राखेका किसानहरु चिन्तित बनेका छन् । अहिले जिल्लाका सबैजसो किसानहरुले धानको बिउ राखि सकेका छन्…

सामुदायिक माछापालन, बुद्धमंगलतालमा सेतो हाँस

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरक्षेत्र भित्र रहेका सामुदायिक पोखरीहरुमा माछापालन कार्यक्रम शुरु गरेको छ । सामुदायिक पोखरीको संरक्षण एंव समुदायलाई उत्पादनमा जोड्ने अभिप्रायले नगरले सामुदायिक माछापालन कार्यक्रम शुरु…

५० प्रतिशत अनुदानमा धानको बीउ बितरण

नवलपरासी । बर्दघाट नगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको बिउ बितरण गरेको छ । नगरले सहकारी एंव संघसंस्थामार्फत उन्नत बीउ प्रदान गरेको हो । नगरले मधुवन कृषि बहुउदेश्शीय सहकारी संस्था बर्दघाट ९ जनभावना बहुउदेश्शीय सहकारी संस्था बर्दघाट…

साना बाख्रापालक कृषकलाई सुधारिएको खोर बनाउदैं बर्दघाट नगर

रवि पाण्डेय - नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका पशुपंन्छी विकास शाखाले साना बाख्रापालक कृषकहरुलाई लक्षित गरी सुधारिएको बाख्राको खोर बनाईदिने भएको छ । बाख्रा पकेट क्षेत्र विकास कार्यक्रम अन्तरगत बर्दघाट – २ को पहाडी…

तरकारी, फलफूल, दुग्ध र खाद्यान्न पसल ३ घण्टा मात्र खोल्न पाइने

नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपुरले नवलपुरमा तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ र खाद्यान्न पसल हरेक दिन विहान ६ बजेदेखि ९ बजेसम्म दैनिक ३ घण्टा मात्र सञ्चालन गर्न पाउने प्रशासनले जनाएको छ । तरकारी तथा फलफूल पसलमा सामग्री…

निषेधाज्ञाका कारण लाखौं रुपियाँको केरा कुहेर नष्ट

गोपी ज्ञवाली - परासी । निषेधाज्ञका कारण फलफुल विक्री गर्न नपाउदा पश्चिम नवलपरासी सुनवलका एक थोक ब्यापारीको लाखौं रुपियाँको केरा कुहिएर नष्ट भएको छ । कोरोनाको संक्रमण दर बढेको भन्दै जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले बैशाख २१…

चितवनको तरकारीमा अत्यधिक विषादीको प्रयोग

भरतपुर । गर्मी लागेसँगै चितवनमा उत्पादन भएका तरकारीहरुमा अत्यधिक विषादी भेटिन थालेको छ । गर्मीयाममा तरकारीहरुमा रोगकीराहरु बढी लाग्ने भएकाले यहाँका किसानहरुले जथाभावी विषादी प्रयोग गर्न थालेका छन् । गएको फागुनदेखि तरकारीहरुमा…

खाद्य व्यवस्थाको सीईओमा मोहन प्रकाश चन्द नियुक्त

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख कार्याकारी अधिकृत (सीईओ) मा मोहन प्रकाश चन्द नियुक्त भएका छन् । चैत २३ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालिन खाद्य संस्थानको ९ औं तहबाट अवकास पाएका चन्दलाई कम्पनीको प्रमुख कार्याकारी निर्देशक…

५० प्रतिशत अनुदानमा देवचुलीका मौरीपालक किसानलाई सामग्री वितरण

कृशला सापकोटा - देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकालाई ३५ जना मौरीपालक किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गरिएको छ । आइतबार देवचुली नगरपालिका ९ विशालटारमा कृषि ज्ञान केन्द्र नवलपुरको ५० प्रतिशत…

कैलालीमा तोरीको उत्पादन बढ्यो, किसानमा खुशीयाली

कैलालीमा तोरी उत्पादन बढेको छ । गत वर्षको तुलनामा कैलालीमा यस वर्ष तोरी दोब्बरले उत्पादन बढेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए । औसतमा तोरी प्रतिहेक्टर १० क्विन्टलसम्म उत्पादन हुने गर्दछ । “गत वर्ष…