ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
कृषि
कृषकलाई चार सय आधुनिक मौरीको घार वितरण
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–८ देउसाका दुई सय कृषकलाई मौरी पालनका लागि आधुनिक घार वितरण गरिएको छ । व्यवसायिक मौरीपालनतर्फ किसानलाई आकर्षित गर्न दुई सय कृषकहरूलाई चार सय थान आधुनिक घार वितरण गरिएको हो ।
पाँच दिने तालिमसँगै मौरीको…
अर्गानिक तरकारी खेती तालिम
कावासाेती । कुमारी निजी शैक्षिक गुठीको नियमित कार्यक्रम अन्तर्गत मध्यबिन्दु नगरपालिका वडा नम्बर १५, भिउरानमा सप्ताहब्यापी अर्गानिक तरकारी खेती तालिम भएकाे छ ।
गुठीले सन्चालन गरेको तालिममा गुठीका कृषि प्रशिक्षक मित्र लाल श्रेष्ठले…
तरकारीमा विषादी बढेपछि किसानलाई सचेत गराइँदै
चितवनमा उत्पादन हुने तरकारीमा अत्यधिक विषादी प्रयोग भएपछि किसानलाई सचेत बनाउन थालिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाडौँ र भरतपुर महानगर फलफूल तथा तरकारी थोक बजारमा गरिएको परीक्षणमा अत्यधिक विषादी भेटिएपछि किसानलाई…
कृषकद्वारा जमिन बचाउँ आन्दोलन सुरु, जथाभावी माटो खन्न थालेपछि विरोध
झापाको कचनकवल गाउँपालिका धान सुपरजोनका रुपमा पाँच वर्ष अघि घोषणा भयो । नेपालकै होचो भू– भागका रुपमा चिनिएको यो ठाउँ आफैंमा महत्वपुर्ण छ । अझ, धान उत्पादनका हिसावले जिल्लामै अब्बल रहेको यो ठाउँलाई सरकारले समेत धान सुपरजोनका रुपमा घोषणा…
कृषिको विकासका लागि ठूलो लगानी आवश्यकः मन्त्री अर्याल
कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले किसानलाई नोक्सान नहुने गरी कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउनुपर्ने बताएकी छिन् ।
खाद्यका लागि कृषि अभियानले गरेको कृषि विकासका समसामयिक सवालहरु छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले…
सरकारी जग्गा हडप्नेको सञ्जाल क्षतविक्षत हुँदै
काठमाडौं । सरकारले देशभरमा भूमाफियाबाट हडपिएका सरकारी तथा सार्वजनिक जग्गाको खोजतलास गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले दिएको प्रतिवेदन कार्यान्वयनमा ल्याए धेरै उच्च पदस्थ सरकारी अधिकारी र सयौं भूमाफिया भ्रष्टाचारमा तानिने भएका छन् ।…
वर्षदिनमा ४० क्विन्टल मह उत्पादन, आन्दानी २० लाख
कोहलपुर नगरपालिका–६ बस्ने लीलबहादुर राणाका बाबुछोरा आजकाल मौरी चराउन बर्दियामा रहेको भोलागौडीको जङ्गलको छेउमा आधार चाका दिन व्यस्त हुन्छन् । कोहलपुर नगरपालिका–६ निवासी राणा र उनका कान्छा छोरा घनश्याम १७५ घर मौरीलाई गाडीमा ल्याएर बढैयाताल…
जाजरकोटमा भेटियो बर्ड फ्लु
काठमाडौँ- जाजरकोट जिल्लाको भेरी नगरपालिका–३ सियाँलाका किसानले पालेको लेयर्स कुखुरामा बर्ड फ्लु देखिएको छ ।
पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालले ती कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पिसिआर…
नवलपुरमा कृषिमा स्वरोजगार बढाउन गोष्ठी
कावासोती । कृषि क्षेत्रमा युवाहरुको आकर्षण बढाएर कृषिमा युवा स्वरोजगार बढाउनका लागि कावासोतीमा गोष्ठी गरिएको छ ।
कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र मालेपाटन, पोखराको आयोजनामा भएको युवा स्वरोजगार तालिम प्रदानको लागि ज्ञान…
कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा
अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि व्यवसायमा संलग्न कृषकलाई बिनाधितो सुलभ ब्याजदरमा कृषि ऋण प्रदान गर्ने भएको छ । व्यावसायिक कृषि गर्नेलाई सुलभ कृषि कर्जा प्रदान गर्न नगरपालिका र नेपाल बैंक लिमिटेडबीच आज सम्झौतापत्रमा…