समुह अनुसार हेर्नसहोस

कृषि

सुनवलमा कृषकहरुलाई कृषि तथा पशुपंक्षी तालिम

गोपी ज्ञवाली - नवलपरासी । पश्चिम नवलपरासीको सुनवल स्थित एउटा कृषि सहकारी संस्थाले कृषकहरुलाई कृषि तथा पशुपंक्षी पालन सम्बन्धि प्राविधिक तालिम दिएको छ । सुनवल स्थित दियालो कृषि सहकारी संस्थाले सुनवल क्षेत्रका ७५ जना किसानहरुलाई…

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा शैक्षिक गतिविधि सञ्चालन

रत्ननगर । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा नयाँ उपकुलपतिको आगमनसँग विश्वविद्यालयमा केही सुधारको सङ्केत देखिएको छ । लामो समयसम्म बन्द हडतालका कारण अस्तव्यस्त भएको विश्वविद्यालयमा गत वर्ष कात्तिकबाट रोकिएका परीक्षाफल प्रकाशित भएका छन्…

बर्दघाट नगरपालिकाले कृषकहरुलाई अनुदान दिने

पप्पु रेग्मी, बर्दघाट । पश्च्मि नवलपरासीको बर्दघाट नगरपालिकाले नगर भित्रका किसानहरुलाई ५० प्रतिशत अनुदानमा गहुँ र मकैको उन्नत बिउँ वितरण गर्ने जनाएको छ । गहुँ तथा मकै वालीको क्षेत्रमा उत्पादकत्व बृद्धि गरी किसानहरुलाई आत्मनिर्भर बनाउन…

नवलपरासीमा व्यवसायिक घाँस पालन, घाँस बेचेरै करोडपति

रामकुमार श्रेष्ठ - नवलपरासी, ११ असोज । नवलपरासीका दुई जना व्यवसायिक घाँस पालक किसानले उन्नतजातको घाँस बेचेरै बार्षिक ५० लाख नाफा गरेका छन् । १६ विगाहामा व्यवसायिक रुपमा घाँस खेती गरेका उनीहरुले बार्षिक ५० लाख आम्दानी गर्न सफल…

युरिया मल नल्याउने दुई ठेकदार कम्पनी कालोसूची

काठमाडौं ।  कृषि सामाग्री कम्पनी लिमिटेडले सम्झौता बमोजिम युरिया मल नल्याउने दुई ठेकदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ । कम्पनीले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिप्रपोज कम्पनीलई कालोसूचीमा राख्न सिफारिस गरेको हो ।…

भारतीय केराका कारण नवलपरासीका केरा ब्यावसाय मारमा

गोपी ज्ञवाली नवलपरासी, ५ भदौ । अनियन्त्रीत रुपमा भारतबाट आएको केराका कारण नवलपरासीका केरा उत्पादक किसानहरु मारमा परेका छन । उखु खेती गरेर समयमै रकम र उचित मूल्य पाउनबाट बन्चित भएका पश्चिम नवलपरासीका किसानहरु पछिल्ला केही वर्ष देखी केरा…

कृषि सहकारीले दियो कावासोतीका केरा किसानलाई राहत

कावासोती । किसानको समस्या जहिले पनि जिउका तिउ रहेको गण्डकी प्रेदेश सांसद ओमकला गौतमले बताएका छन् । अहिलेको विषम परिस्थितिमा सबै जनताका जीविकोपार्जन कृषिबाट नै गुजार चलिरहेको र आर्थिक स्थितिमा पनि परिवर्तन भएको गौतमले बताए । कृषि सुरक्षा…

सुकबहादुरको भैँसीगोठको कथा

कावासोती – पैँतालीस वर्षीय सुकबहादुर गुरुङ बिहान ६ नबज्दै कावासोती पुग्छन् । उनी ६० वटाभन्दा बढी भैँसी दुहुने काम सकेपछि दूध बोकेर कावासोती पुग्ने गर्छन् । बेलुका पनि यसरी नै मोटरसाइकलमा एक सय लिटरभन्दा बढी दूध बोकेर आफैँ डेरीसम्म पुग्छन् ।…

हावाहुरीले केराबारीमा क्षति, ७० लाख बढीको नोक्सान

नवलपरासी । पूर्वी नवलपरासीमा मंगलबार राति आएको हावाहुरीले ७० लाख बढीको केराबारीमा क्षति पुर्याएको छ । मध्यरातमा एक्कासी आएका हावाहुरीले ३० विगाहा भन्दा बढी क्षेत्रफलमा रहेको केरामा क्षति पु¥याएको हो । कावासोती नगरपालिकाको वडा नंं २, ३…

कृषिको व्यवसायीकरण र आधुनिकरण प्रदेश सरकारको प्राथमिकता

कावासोती । गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले कृषिको व्यवसायीकरणको माध्यमबाट विपन्न परिवारको आर्थिक स्तर बृद्धि गर्न सकिने बताउनु भएको छ । ग्रामिण क्षेत्रका अधिकाम्स स्थानीय बासिन्दा कृषि पेशामा आश्रित रहेको भन्दै गाहाले कृषिको…