ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
कृषि
नवलपुरमा यस बर्ष महको उत्पादन घट्ने
प्रतिकुल मौसमका कारण यस वर्ष नवलपुरमा महको उत्पादन घट्ने अनुमान गरिएको छ । केही दिन यता घाम नलाग्दा र अत्याधिक बढेको चिसोका कारण महको उत्पादन घट्न सक्ने कृषी ज्ञान केन्द्र सम्र्पक इकाइ कावासोतीको प्रक्षेपण छ ।…
ह्याचरी र दाना उत्पादकहरुलाई सरकारले निगमन गर्नु पर्ने
नवलपरासी। हयाचरी र दाना उत्पादकहरुको निगमन सरकारले गर्नु पर्ने कुखुरा पालक किसानहरुले माँग गरेका छन ।
देश भरिका कुखुरा पालक किसानहरुको पश्चिम नवलपरासीको सुनवलमा भएको एक भेलामा बोल्ने क्रममा कुखुरा पालक किसानहरुले कुखुरा पालक किसानहरु दाना…
उखु किसानले मंसिर २८ देखि माइतीघरमा निर्णायक आन्दोलन गर्ने
चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रित आन्दोलन घोषणा गरेका छन् ।
उनीहरुले मंसिर २८ गतेदेखि माइतीघर मण्डलामा आन्दोलन थाल्ने उखु किसान संघर्ष समिति सर्लाहीका…
नवलपरासीमा उखु किसानले १८ करोड भुक्तान पाएनन, किसानहरु आन्दोलनको तयारीमा
रामकुमार श्रेष्ठ -
नवलपरासी । पश्चिम नवलपरासीका उखु किसानहरुले अझै १८ करोड बढी रकम चिनी मिल तथा उद्योगबाट भुक्तान पाएका छैनन् ।
अघिल्लो बर्ष नै भुक्तान पाउनु पर्ने सहमति भए पनि अर्को सिजन शुरु हुने बेलासम्म भुक्तान नपाएपछि यहाँका…
परासीमा विउबिजन उत्पादन तथा व्यवस्थापन तालिम
परासी, मंसिर १७ ।
विउबिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी तीन दिने तालिम बुधबारदेखि परासीमा सुरु भएको छ । नेपाल बिउ व्यासायी संघ पश्चिम नवलपरासीको आयोजनामा भएको उक्त तालिमको बुधबार एक कार्यक्रमका बीच उद्धघाटन गरिएको हो ।
बिउ…
उखु किसानहरुले आन्दोलन गर्ने
गोपी ज्ञवाली -
नवलपरासी, १५ मंसीर । पश्चिम नवलपरासीमा संचालनमा रहेका चिनी मिलहरुले उखु किसानहरुको भुगतानी गर्न बाकी रहेको करोडौं रुपियाँ रकम भुगतानी गर्न नमाने पछि उखु उत्पादक किसानहरु आन्दोलन गर्ने भएका छन ।
पश्चिम नवलपरासीमा…
देवचुलीमा पाशुपालक किसानलाई कृषि सामग्री हस्तान्तरण
कृशला सापकोटा -
देवचुली । पूर्वी नवलपरासीको देवचुलीमा व्यवसायिक पाशुपालक किसानहरुका लागि कृषि सामग्री हस्तान्तरण गरिएको छ ।
देवचुली नगरपालिकाको वडा कार्यालय वडा नं. ९ ले यहाँका किसानहरुलाई १२ थान ठेला गाडा हस्तान्तरण गरेको हो ।…
एउटा आलुको मुल्य १२ करोड !
एउटा आलुको मुल्य १२ करोड भन्ने सुन्दा पनि पत्याउनै नसकीने तर एक आइरिस सेलिब्रेटी फोटोग्राफरले आइरिस आलूको फोटो १२ करोड रुपैयाँमा बिक्री गरेका छन् ।
केबिन एबोसले आफूले अर्गानिक आलूको फोटो एक अज्ञात युरोपेली व्यवसायीलाई बिक्री गरेको पुष्टि…
सरकारी अनुदानको धानमा कम फले पछि किसानहरु मर्कामा
गोपी ज्ञवाली -
नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले अनुदानमा वितरण गरेको धानको विउँबाट कम मात्रामा धान फले पछि किसानहरु मर्कामा परेका छन ।
गत जेठ महिनामा सुनवल नगरपालिकाले नगरपालिका भित्रका किसानहरुलाई ५० प्रतिशत…
कृषकलाई दुधको क्यान वितरण
चोरमारा । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ९ का कृषकहरुलाई दूधको क्यान वितरण गरिएको छ । वडा भित्रका ८ वटा दुग्ध कृषक समूहका १३५ कृषकलाई आज क्यान वितरण गरिएको हो ।
कोरियन संस्था कोइकाको आर्थिक सहयोगमा १० लिटर क्षमताको…