समुह अनुसार हेर्नसहोस

चितवन

चितवनमा पुस्तक अभाव

नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता बितिसक्दासमेत विद्यार्थीले पुस्तक पाउन कठिन भएको छ । सामुदायिक विद्यालय अन्तर्गत कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव भएको हो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भरतपुरका प्रमुख…

एक सय ९७ तोला चाँदीसहित नवलपुरका एक युवा पक्राउ

एक सय ९७ तोला २८ लाल चाँदीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा राप्ती नगरपालिका–११ स्थायी घर भई गैँडाकोट नगरपालिका–५ बस्ने २४ वर्षीय कुमार विक छन् । कार्यालयका सूचना…

चितवन : कमिसन चक्करमा हत्या प्रयास !

हतियार झोलाभरि बोकेर एउटी महिलाको हत्या योजना बनाइ दुई युवाहरु बालकुमारी कलेजको नर्सिङ भवनतर्फ लागे । उनीहरुको निशानामा थिइन्, रत्ननगर–३ की लक्ष्मी गिरी । कलेजकी सिएमए रहेकी गिरी होस्टल सञ्चालकसमेत रहेको र उनीसँग…

चितवनमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया

चितवन मेडिकल कलेजमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया गरिएको छ । यति सानो उमेरको बच्चाको मुटुको शल्यक्रिया दुर्लभ भएको अस्पतालको भनाइ छ । चितवनकै नारायणी सामुदायिक अस्पतालमा तोकिदिएको मितिभन्दा अगाडि नै जन्मिएकी ती…

भर्खरैः भारतीय नम्बरको कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृ’त्यु

बुधबार बेलुकी ८ः१० बजेको समयमा चितवन खैरहनी नगरपालिका-९ सिमलटाँडीमा भारतीय कारको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृ'त्यु भएको छ । पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको…

चितवनमा सवारी साधनको ठक्करबाट एक जनाको मृ`त्यु

चितवनमा सवारीसाधनको ठक्करबाट एकजनाको मृ`त्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ धारापानीमा आज भएको दु`र्घटनामा एक पुरुषको मृ`त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकरीले जानकारी…

चितवनः जंगली जनावरको आक्रमणबाट एक जनाको मृत्यु

भरतपुर महानगरपालिका–११ मा जंगली जनावरको आक्रमणबाट मंगलबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय कैलाश टोल निवासी ५१ वर्षीय चाथर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका अनुसार…

श्रीमतीलाई मलद्वारमा लौरो घुसाएर हत्या गर्ने श्रीमान पक्राउ

घरायसी विवादको क्रममा श्रीमानले मलद्वारमा लौरो घुसाउँदा सख्त घाइते भएकी महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ । भरतपुर अस्पतालमा पाँच दिनदेखि उपचाररत पूर्वी चितवनको खैरहनी नगरपालिका–१० कि गीता माझीको मृत्यु भएको भरतपुर…

घुमाउन लैजाने बाहानामा बालिका बलात्कार गर्ने युवक थुनामा

१७ वर्षीया बालिका बलात्कार गरेको आरोप लागेका भरतपुर–१० का एक युवालाई चितवन अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। न्यायाधीश अवन मैनाली भट्टराईको इजलासले सोमबार उक्त आदेश गरेको हो। गुल्मी घर भएकी १७…

निकुञ्जमा घाँस काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृ`त्यु

चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृ`त्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्न गएकी पूर्वी चितवनको राप्ती नगरपालिका–१ की ५५ वर्षीय सोतीमाया तामाङलाई आज दिउँसो करिब ४ बजेको समयमा बाघले आक्रमण गरेको हो ।…