ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
चितवन
सेफ्टी टंकीमा खसेर चितवनमा २ जनाको मृत्यु
चितवन । सेफ्टी ट्याङकीमा खसेर चितवनमा २ जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १९ तमुटोल बस्ने रामप्यारी गुरुङको घरमा रहेको सेफ्टी टंकी सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा राम बहादुर चौधरी र…
चितवनमा जन्ति बोकेको बस दुर्घटना
चितवनमा जन्ति बोकेको बस दुर्घटना
विवेक पोख्रेल, भरतपुर ।
चितवनमा जन्ति बोकेको बस दुर्घटनामा परेको छ ।
आज चितवनको रत्ननगर नगरपालिका २ मा रहेको हरिहर मन्दिरबाट जन्ति लिई खैरहनी जाँदै गरेको ना ५ ख ६४३ नं को बस अनियन्त्रित भइ पल्टिदा…
आफन्त भेट्न हिडेकी महिलालाई बन्धक बनाई सामुहिक ब`लात्कार, एक पक्राउ
आफन्तकोमा जान काठमाडौंबाट चितवन पिप्ले आउँदै गरेकी एक जना २७ वर्षीया महिलालाई ब`लात्कार गरेको आ`रोपमा चितवन प्रहरीले ४५ वर्षका पूर्ण घलानलाई पक्राउ गरेको छ । पिप्लेनजिक रातको समयमा भण्डारा बजारमा बसबाट झरेकी महिलालाई घलानले…
चितवनमा भयानक दुर्घटना : एक युवकको घटनास्थलमै मृत्यु
गोरखाका एक युवकको मंगलबार साँझ दुर्घटनामा परी ज्यान गएको छ ।
पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ लेवाटारमा काठमाडौँबाट मुग्लिन तर्फ आउँदै गरेको प्रदेश ३ –०१–०२३ च ५०७४ नम्बरको कारलाई सोहि दिशाबाट आउँदै गरेको बा ७५…
बाघको आक्रमणबाट फेरि एक जनाको निधन
चितवनमा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । पश्चिम चितवनमा आज मंगलबार दिउँसो चार बजे बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा हुनेमा भरतपुर महानगरपालिका-२३ घौलाघारी बस्ने ५५ वर्षीया मंगली बोटे…
चितवनमा नेपालकै ठूलो र सुविधा सम्पन्न ट्रायल सेन्टर निर्माण
चितवनको भरतपुरमा नेपालकै ठूलो र सुविधा सम्पन्न ट्रायल सेन्टर निर्माण भएको छ । भरतपुर महानगरपालिका ८ तीनतले चोकमा महालक्ष्मी ट्रायल सेन्टर निर्माण भएको हो ।
नवनिर्मित ट्रायल सेन्टर छिट्टै सेवाग्राहीहरुका लागि सञ्चालनमा आउने…
चितवनमा जंगली जनावरको आक्रमणबाट २२ जनाको मृत्यु !
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न तथा बस्तु चराउन गएका २२ जनाको जङ्गली जनावरको आक्रमणबाट मृत्यु गएको छ ।
चालू आर्थिक वर्षमा निकुञ्ज सुरक्षामा खटिँदा, घाँस दाउरा गर्न जाँदा, पूजा गर्न…
नारायणी नदी किनारमा सरसफाई
४७औँ वातावरण दिवसको अवसर पारेर गैँडाकोट २ नारायणी नदी किनारमा सरसफाई गरिएको छ ।
‘पृथ्वीको संरक्षण ः दिगो प्रकृति मैत्री जीवनयापन’ नारा सहित डब्लुडब्लुएफको आर्थिक सहयोगमा गैँडाकोटको सहमति संस्था, हिमछाँया कलेज र…
बर्डफ्लुका कारण कुखुरा नष्ट गरेका चितवनका ३४ किसानले पाएनन् सहयोग
बर्डफलुका कारण कुखुरा नष्ट गरेका चितवनका किसानहरु क्षतिपूर्ति पाउन वञ्चित भएका छन् ।
राहतको पर्खाइमा रहेका किसानले अहिलेसम्म सरकारी सहयोग पाउन सकेका छैनन् । २०७५ कात्तिकदेखि हालसम्म चितवनका ३४ फर्मका कुखुरा, हाँस नष्ट गरिएको थियो ।…
भरतपुरको कृषि विकासमा इजरायली चासो,प्रमुख दाहाल र इजरायली राजदूत गोदारबीच भेटवार्ता
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि इजरायली राजदूत हानन गोदारबीच भेटवार्ता भएको छ । महानगरपालिकामा आज दुई देशबीचको सहकार्यबारे भेटवार्ता तथा छलफल भएको हो ।
भेटका क्रममा महानगरपालिका प्रमुख रेनु दाहालले…