ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
चितवन
चितवनमा छैन अक्सिजनको अभाव
कोभिड-१९ सङ्क्रमितको उपचारमा अधिक प्रयोग हुने अक्सिजन जिल्लामा अभाव नहुने देखिएको छ।ठूला तीन अस्पतालका आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट रहेका कारण अक्सिजनको अभाव नहुने भएको हो। यसका अतिरिक्त एउटा उद्योग र दुई ठूला सप्लायर्स जिल्लामा…
चितवनका ११२ जना कोरोना संक्रमित थपिए
भरतपुर । चितवनमा पछिल्लो २४ घण्टामा क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ११२ जना कोरोना संक्रमित थपिएका छन् ।
विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा गरिएको ६३ नमूनाको परिक्षणमा ११ जना जना र चितवन मेडिकल…
कोरोनाविरुद्ध लड्न स्वास्थ्य ऐन बनाउन स्वास्थ्य कार्यालयको सुझाव
चितवनका सात पालिकाहरुलाई कोरोनाविरूद्ध लड्न स्वास्थ्य ऐन, नियमावली र मापदण्डहरु बनाउन सुझाव दिइएको छ। स्वास्थ्य कार्यालय चितवनले यतिबेला स्वास्थ्य ऐन, नियमावली र मापदण्डहरु बनाएर अघि बढे कोरोना भाइरसविरूद्ध लड्न सहज हुने जनाएको छ।…
लकडाउन हुने भएपछि चितवन छाड्ने बढे
७७औँ जिल्लाको उपनाम दिइएको चितवनमा बिहीबार रातिदेखि पुनः ‘लकडाउन’ भएको छ । चीनको वुहान सहरबाट विश्वभर फैलिएको कोरोना भाइरसको दोस्रो लहर सुरू भएपछि राजधानीसहित देशका मुख्य सहर तथा सङ्क्रमणको जोखिमयुक्त जिल्लाहरुमा सम्बन्धित प्रशासनले लकडाउन…
चितवनमा पनि कोरोना सङ्क्रमितको संख्या पाँच सय नाघ्यो
चितवनमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या पाँच सय कटेको छ ।
जिल्लामा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या ५७९ पुगेको छ । एकै दिन मङ्गलबार १२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
भरतपुर अस्पताल…
ठिमुरा पुलबाट खसेर बेपत्ता भएका दुई मजदुरकाे शव फेला
चितवन । ठिमुरा र देवघाट जोड्ने पुलको निर्माणका क्रममा पुलबाट खसेर बेपत्ता भएका दुई मजदुरहरु मृत फेला परेका छन् । बैशाख १२ गते पुलको ट्रस मिलाउने क्रममा ट्रससंगै नदिमा खसेर एक मजदुरको मृत्यु र दुई जना बेपत्ता भएका थिए । ८ जना घाइते भएका थिए…
चितवनमा कोरोना सङ्क्रमित बढेको बढ्यै, बढ्न थाल्यो अक्सिजनको माग
चितवनमा कोरोना सङ्क्रमितको संख्यामा तीव्र वृद्धि हुँदै गएपछि अक्सिजनको माग पनि बढेको छ । सामान्य लक्षण भएका, अक्सिजन चाहिने र निमोनिया भएका सङ्क्रमितको संख्या बढ्दै गएपछि अक्सिजनको माग ह्वात्तै बढेको उपचारमा संलग्न चिकित्सकहरुको भनाइ छ ।…
चितवनका सबै पालिकामा अक्सिजनसहितको आइसोलेसन बनाउन निर्देशन
चितवन । कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा रहेका सबै पालिकालाई अक्सिजनसहितको आइसोलेसन वार्ड तयारी गर्न आग्रह गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को सोमबार बसेको बैठकले भरतपुर महानगरमा २०० तथा अन्य…
कोरोना संक्रमितले भरिन लाग्दा भरतपुर अस्पताल प्रमुखविहीन, उपचारमै समस्या
राजेश घिमिरे -
कोरोनाभाइरसको असर बढ्दै जाँदा चितवनको मुख्य अस्पताल भरतपुर अस्पताल भने प्रमुखविहीन बनेको छ।
अस्पतालमा रहेको १० शैयाको कोभिड आइसियू र २५ शैयाको एचडियू भरिएको छ। कोरोना संक्रमितको उपचारका लागि भनेर छुट्टाइएका अन्य…
चितवनमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८५ वर्षीय वृद्ध र लमजुङ सुन्दरबजार नगरपालिका–२ का ७५ वर्षीय वृद्ध रहेका छन् । अस्पतालका…