समुह अनुसार हेर्नसहोस

चितवन

गैँडा तस्करीमा संलग्न २४ पक्राउ

चितवन राष्ट्रिय निकुञ्जले गैँडा चोरी शिकार गरेको आरोपमा चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको छ । पछिल्लोपटक सोही मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी अदालत पेश गरिएको निकुञ्जका सूचना अधिकारी लेकेन्द्र अधिकारीले जानकारी दिए ।…

गैंडा मारेको आरोपमा थप एकजना पक्राउ

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेको अभियोगमा एकजना पक्राउ परेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा नारायणगढ निवासी कविराज श्रेष्ठ भन्ने रामकुमार रहेका छन् । उनलाई कालिका नगरपालिकाको…

चितवनका ८६ स्वास्थ्यकर्मी कोरोना संक्रमित

चितवन जिल्लामा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी सहित ८६ जना संक्रमित भएका छन् । कोरोनाको दोस्रो लहरसँगै चितवन जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना संक्रमित भएको स्वास्थ्य…

चितवनका दुई अस्पतालमा पाँच सङ्क्रमितको मृत्यु

चितवनमा रहेका दुई मेडिकल कलेजमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका एक र अन्य बाहिरी जिल्लाका रहेका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–३ की ६९ वर्षीया वृद्धा रहेकी छन् । उनको पुरानो मेडिकल कलेजमा मृत्यु…

चितवनमा उपचाररत तीन सङ्क्रमितको मृत्यु

कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक/एक जना छन् । भरतपुर अस्पतालमा उपचारका क्रममा भरतपुर महानगरपालिका–२५ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । निमोनियाको समस्या भई…

चितवन अस्पतालका अधिकांश सङ्क्रमितलाई अक्सिजन आवश्यक

अस्पतालमा उपचारका लागि आउने अधिकांश सङ्क्रमितलाई अक्सिजन आवश्यक पर्ने गरेको छ । पहिलो लहरको कोभिडमा केही सङ्क्रमितलाई मात्रै अक्सिजन आवश्यक परेको भएपनि दोस्रो लहरमा भने अस्पतालमा आएका अधिकांशलाई अक्सिजन आवश्यक परेको हो । भरतपुर अस्पतालका…

चितवनमा खैरो हिरोइनसहित एक पक्राउ

चितवन प्रहरीले लागु औषधसहित एक जनलाई पक्राउ गरेको छ । प्रहरीले राप्ती नगरपालिका –८ विरेन्द्रनगरका ३२ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको हो । लागु औषध खैरो हिरोइनको कारोबार भइरहेको सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो । चेकजाँच गर्न…

चितवन निकुञ्जको हात्ती प्रजनन् केन्द्रमा नारायणीकलीले जन्मायो छावा

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्रमा रहेको नारायणीकली नामको हात्तीले छावा जन्माएको छ। सुत्केरी हात्ती र भाले छावा स्वस्थ रहेको निकुञ्जले जनाएको छ। निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीकाअनुसार सुत्केरी र…

चितवनमा चौंथो दिनको निषेधाज्ञा खुकुलो (फोटो फिचर)

भरतपुर । चितवनमा आज निषेधाज्ञाको चौंथो दिन सवारी साधनको चहलपहल केहि बढेको छ । नवलपुरबाट चितवन प्रवेश गर्ने नारायणीको पुलमा आज दिउँसो सुरक्षाकर्मीहरु देखिएनन् । यसअघि सुरक्षाकर्मीहरुले सवारी साधनलाई चेक गरेर अनावश्यक रुपमा हिँडेको पाइए…

चितवनमा कोरोना : पछिल्लो २४ घण्टामा २२५ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा चितवनमा १५६ जनामा कोरोना संक्रमण देखिएको छ। भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजमा आइतबार नमुना संकलन गरी परीक्षण गर्दा चितवनका १५६ जनासहित थप २२५ जनामा संक्रमण पुष्टि भएको हो।…